अन्तर–स्कुल क्रिकेट : आदर्श र न्यु मुन स्कुलको विजयी सुरुआत

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ५ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा अन्तर–स्कुल क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।

शनिबार भएको उद्घाटन खेलमा आर्दश स्कुल र न्यू मून स्कुल विजयी भएका छन् ।

पहिलो खेलमा आर्दश स्कुलले गोग्राह स्कुललाई ६ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको गोग्राहले निर्धारित २० ओभरको खेलमा १२ ओभरमा सवै विकेट गुमाई ६२ रनमा सीमित भयो ।

जसमा आशिषकुमार इसारले सर्वाधिक ३१ रन बनाए । आर्दशका म्यान अफ द म्याच प्रशान्त कुशैयतले चार विकेट लिए ।

६३ रनको सामान्य लक्ष्य पछ्याएको आर्दशले ७ ओभरमा ४ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको छ ।

जसमा प्रभास यादवले सर्वाधिक १६ रनको योगदान दिए । गोग्राहका अरविन्द मण्डलले ३ विकेट लिए ।

दोस्रो खेलमा न्यू मून स्कुलले नमुना विद्या मन्दिरलाई २२ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको न्यू मूनले निर्धारित २० ओभरको खेलमा १५ औं ओभरमा सबै विकेट गुमाई ६२ रनको योगफल तयार पारेको थियो ।

जसमा रियाज आलमले सर्वाधिक १४ रनको योगदान दिए । नमुनाका राजिव कामतले ३ विकेट लिए ।

६३ रनको विजयी लक्ष्य पाएको नमुनाले १६औं ओभरमा सवै विकेट गुमाई ४० रनमा सीमित भयो ।

नमुनाका कसैले पनि दोहोरो अंकलाई छुन सकेनन् । न्यू मूनका म्यान अफ म्याच सहवाज आलमले ५ विकेट लिए ।

फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विराटनगरका १६ स्कुल सह्भागि रहेको मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद बाबुले बताए ।

प्रकाशित समय: शनिवार ५ फाल्गुण, २०८०, १९:४३:०५

सम्बन्धित खबर

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ दिनअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ दिनअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
४ दिनअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
१ हप्ताअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ हप्ताअघि

कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा

शुक्रबार ५ भदौ, २०८३
३ हप्ताअघि
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०