साउदी राजकुमार फैसल भोलि नेपाल आउँदै

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २९ फाल्गुण, २०७८
२ वर्षअघि
फैसल

साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले यही फागुन ३० देखि चैत १ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने बताइएकाे छ ।

परराष्ट्र मन्त्रालयले जनाए अनुसार साउदी राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग आगामी चैत १ गते भेटवार्ता गर्ने तथा उनले नेतृत्व गरेकाे प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्नेछन्।

प्रकाशित समय: आईतबार २९ फाल्गुण, २०७८, २१:२३:५५

सम्बन्धित खबर

संसदको गति अवरोध चाँडै अन्त्य हुन्छ : प्रधानमन्त्री प्रचण्ड

बिहिबार २९ चैत, २०८०
२ दिनअघि

अफ्ठेरो परिस्थितिबाट देशलाई निकाल्न एमाले–कांग्रेस एक हुनुपर्छ : डा. शेखर कोइराला

बिहिबार २२ चैत, २०८०
१ हप्ताअघि

ओलीको दाबी : उपनिर्वाचनमा एमालेले हार्दै-हार्दैन

शनिवार १७ चैत, २०८०
२ हप्ताअघि

महिला, बालबालिका मन्त्री चौधरी र फिनल्यान्डका राजदूत हेक्काबीच भेट

बिहिबार १५ चैत, २०८०
२ हप्ताअघि

कोशी प्रदेश : अब महिनाको एक पटक धनकुटामा मन्त्रिपरिषद् बैठक बस्ने

मङ्गलबार १३ चैत, २०८०
३ हप्ताअघि

पूर्व-सांसदको रहर : नियुक्त भइन् खेलकुद विकास बोर्डको उपाध्यक्ष

शुक्रबार ९ चैत, २०८०
३ हप्ताअघि
अन्तरप्रदेश खेलकुद : स्विमिङमा कोशीलाई १९ पदक
शुक्रबार ३० चैत, २०८०
अन्तरप्रदेश खेलकुद : भलिबलमा कोशीलाई रजत, गण्डकीलाई स्वर्ण
शुक्रबार ३० चैत, २०८०
संसदको गति अवरोध चाँडै अन्त्य हुन्छ : प्रधानमन्त्री प्रचण्ड
बिहिबार २९ चैत, २०८०
अन्तरप्रदेश खेलकुद : पुरुष भलिबलमा कोशी स्वर्णनजिक
बिहिबार २९ चैत, २०८०
हेरिटेज इन्टरनेसनल स्कुलको दीक्षान्त समारोह : केजीबाट एक कक्षामा पुगेका विद्यार्थी दीक्षित
बिहिबार २९ चैत, २०८०
महिला फुटबलमा पनि स्वर्णनजिक कोशी
बुधबार २८ चैत, २०८०
अन्तर प्रदेश खेलकुद : पुरुष फुटबलमा स्वर्णनजिक कोशी
बुधबार २८ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
अन्तरप्रदेश खेलकुद : कोशीको पोल्टामा ५६ पदक
मङ्गलबार २७ चैत, २०८०
अन्तरप्रदेश खेलकुद : मैदानको कन्तबिजोग, फितलो व्यवस्थापनले खेलाडीलाई सास्ती
मङ्गलबार २७ चैत, २०८०
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०