फागुन १ गतेबाट विद्यालय खोल्न सिसिएमसिसीको सिफारिस

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २३ माघ, २०७८
३ वर्षअघि

कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) ले फागुन १ गतेबाट विद्यालय खोल्न सरकारसमक्ष सिफारिस गरेको छ ।

आइतबार बसेको सिसिएमसिसीको बैठकले कोरोनाको तेस्रो लहर ओमिक्रोनको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको विद्यालय खोल्न सरकारसमक्ष सिफारिस गरेको हो ।

आगामी फागुन १ गतेदेखि बन्द रहेका विद्यालय सञ्चालन गर्न दिने निर्णय भएको सिसिएमसिसीका प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

कोरोनाको तेस्रो लहर ओमिक्रोन सङ्क्रमण बढ्दै गएपछि गत पुस २५ गते बसेको सिसिएमसिसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । कोभिड तेस्रो लहरका कारण माघको पहिलो सातादेखि विद्यालय बन्द छन् ।

प्रकाशित समय: आईतबार २३ माघ, २०७८, १७:११:४३
विराटनगरमा मृत भेटिए गीत गजलका सञ्चालक
शनिवार २२ मङ्सिर, २०८१
जापान पढ्न जानेका लागि आध्याको नि:शुल्क सेमिनार
बिहिबार २० मङ्सिर, २०८१
कीर्तिमानी लक्ष्य पूरा गर्दै विराटनगरले निकाल्यो पहिलो जित
बुधबार १९ मङ्सिर, २०८१
ग्रामथानका नवनिर्वाचित अध्यक्ष माझीले लिए शपथ
बुधबार १९ मङ्सिर, २०८१
तस्करको नयाँ जुक्ती : गाडीमा सरकारी नम्बर प्लेट टाँसेर गाँजा तस्करी !
बुधबार १९ मङ्सिर, २०८१
आफ्नै भवनमा सर्‍यो कटहरी-५ वडा कार्यालय
बुधबार १९ मङ्सिर, २०८१
सांसद चौधरीलाई बेलायतमा ‘वर्ल्ड बुक अफ रेकर्ड’बाट सम्मान
बुधबार १९ मङ्सिर, २०८१
अग्रिम बुकिङबाट नै पुष्पा-२ ले कमायो ५५ करोड
मङ्गलबार १८ मङ्सिर, २०८१
आफ्ना कर्मचारीलाई राख्न विराटनगरमा घर खोज्दै स्वास्थ्य मन्त्रालय
मङ्गलबार १८ मङ्सिर, २०८१
रास्वपाबाट वडाध्यक्ष बनेकी श्रेष्ठलाई बालेनले खुवाए शपथ
मङ्गलबार १८ मङ्सिर, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०