काठमाडौँमा निस्सासिएर दम्पतीको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १३ माघ, २०७८
२ वर्षअघि
काठमाडौँमा भेटिएका दुई शव

काठमाडौँको शङ्खरापुर नगरपालिकामा निस्सासिएर श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँकाे अनुसार शङ्खरापुर नगरपालिका ३ निवासी ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमारी थिङकोको गएराति मृत्यु भएको हाे ।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार उनीहरू आफू बसेको घरको कोठामा मृत अवस्थामा फेला परेका थिए ।

प्रारम्भिक अनुसन्धानका अनुसार थिङ दम्पत्तीको निस्सासिएर मृत्यु भएको हुन सक्ने बताइएकाे छ ।

घटनाबारे थप अनुसन्धान गर्न महानगरीय प्रहरी

प्रभाग साँखु र महानगरीय प्रहरी वृत्त बौद्धको टोली पुगेको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको बताएका छन् ।

प्रकाशित समय: बिहिबार १३ माघ, २०७८, १६:२१:०२

सम्बन्धित खबर

गोठगाउँमा शिवरात्री मेला हुने
सोमबार २१ फाल्गुण, २०८०
विराटनगरमा तेस्रो संस्करणको इक्वालिटी कप क्रिकेट हुँदै
सोमबार २१ फाल्गुण, २०८०
सेवामा प्रवेश गरेको १८ वर्ष पुगेकै दिन झुन्डिएको अवस्थामा भेटिए डिएसपी बस्याल
सोमबार २१ फाल्गुण, २०८०
कानेपोखरीमा कार्यालय सहयोगी बन्न लिखित परीक्षा पास गर्नुपर्ने !
सोमबार २१ फाल्गुण, २०८०
कोही नभएको मौका पारी कामदारलाई बलात्कार, एक हप्तापछि पक्राउ परे होटल सञ्चालक
सोमबार २१ फाल्गुण, २०८०
टिपर आतंक : खोटाङमा टिपरले लियो मोटरसाइकल चालकको ज्यान
सोमबार २१ फाल्गुण, २०८०
हेरिटेज इन्टरनेसनल स्कुलमा बाल क्लब गठन
आईतबार २० फाल्गुण, २०८०
त्रिकोणात्मक सिरिजको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्ने
आईतबार २० फाल्गुण, २०८०
प्रदेशस्तरीय हाजिरी जवाफमा उत्कृष्ट शिक्षादीपका विद्यार्थी सम्मानित
आईतबार २० फाल्गुण, २०८०
अब बिहेको निमन्त्रणा कार्डमा बेहुला-बेहुलीकै जन्ममिति राख्नुपर्ने
आईतबार २० फाल्गुण, २०८०
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०
तीव्र गतिको मोटरसाइकल दुर्घटनामा बिते रामधुनीका करण
बुधबार १६ फाल्गुण, २०८०
विराटनगरका दुई युवती, जो लागुऔषधसहित समातिए
मङ्गलबार १६ माघ, २०८०
इटहरीमा हात्तीले मोटरसाइकल लछारपछार पार्दा एक जना घाइते
बिहिबार १८ माघ, २०८०