बेलायतमा देखियो ओमिक्रोनको सब भेरिएन्ट, चार सय बढी सङ्क्रमित

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १० माघ, २०७८
२ वर्षअघि
बीए २ नयाँ सब भेरियन्ट

बेलायतमा ओमिक्रोन भेरिएन्टको नयाँ सहप्रजाति पत्ता परेको छ ।

बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीले शुक्रबार अत्यधिक सङ्क्रामक ओमिक्रोन भेरिएन्टको सहप्रजाति (सब भेरिएन्ट) लाई भेरिएन्ट अफ इन्भेस्टिगेसनको अन्तगर्त राखेर नियाली रहेका छन् ।

बेलायतका स्वास्थ्य अधिकारीहरुले बीए.२ नाम दिइएको नयाँ भेरिएन्टबाट सयौँ सङ्क्रमितहरू फेला पारेका छन् ।

सब भेरिएन्टबाट चार सय भन्दा बढी मानिस सङ्क्रमित भइसकेको बेलायत सरकारले जनाएको छ ।

बीए.१ भेरिएन्ट बेलायतमा सबैभन्दा धेरै रहेको सुरक्षा एजेन्सीको भनाइ छ ।

नयाँ बीए.२ भेरिएन्टबारे वैज्ञानिकहरूले थप अनुसन्धान गरिरहेका छन् ।

एजेन्सीले भारत, डेनमार्क र स्वीडेनलगायत अन्य ४० देशमा पनि यो भेरिएन्ट फैलिसकेको अपुष्ट सङ्केत गरेको छ ।

प्रकाशित समय: सोमबार १० माघ, २०७८, ००:०३:२५

सम्बन्धित खबर

Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८