रास्वपाको महाधिवेशनमा गगन थापा जाने, अन्य पार्टीबाट को-को सहभागी हुँदैछन्?

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ७ असार, २०८३
४ घण्टाअघि

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा चितवन जाने भएका छन् ।

आइतबार बिहान उपसभापति पुष्पा भुसाललाई पठाउने तय गरेर सभापति थापाले फेसबुकमा रास्वपालाई पहिलो महाधिवेशनको शुभकामना दिएका थिए ।

त्यसैगरी एमालेबाट केन्द्रीय सदस्य प्रदीप ज्ञवाली तथा नेकपाबाट नेता वर्षमान पुन शुभकामना दिन उद्घाटन सत्रमा सभागी हुँदैछन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमतका अध्यक्ष डा।सीके राउत र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव समेत महाधिवेशनमा सहभागी हुन चितवन जाने भएका छन्।

श्रम संस्कृति पार्टीबाट भने कोही पनि प्रतिनिधि सहभागी नहुने भएको सो पार्टीका नेताहरूले बताएका छन्।

रास्वपाको पहिलो महाधिवेशन आजबाट चितवनमा सुरु हुँदैछ ।

प्रकाशित समय: आईतबार ७ असार, २०८३, १३:४०:३४
सिके राउतले गरे प्रधानमन्त्री शाहको तारिफ : स्मार्ट, ड्यासिङ र इन्टेलिजेन्ट युवा
आईतबार ७ असार, २०८३
मेलोनीबारे ट्रम्पको अभिव्यक्तिले चर्कियो विवाद
आईतबार ७ असार, २०८३
यस्तो छ रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका
आईतबार ७ असार, २०८३
रास्वपाको महाधिवेशनमा गगन थापा जाने, अन्य पार्टीबाट को-को सहभागी हुँदैछन्?
आईतबार ७ असार, २०८३
विराटनगरमा चिठ्ठामा आकर्षक उपहारको प्रलोभन देखाएर ठगी
आईतबार ७ असार, २०८३
रंगेलीमा लागुऔषधसहित भारतीय नागरिक पक्राउ
आईतबार ७ असार, २०८३
रास्वपा महाधिवेशनमा डीडीसीका दुग्धजन्य उत्पादन बिक्रीमा, १० प्रतिशतसम्म छुट
आईतबार ७ असार, २०८३
बाजुराको बुढीगंगामा बस दुर्घटना हुँदा २४ जना घाइते
आईतबार ७ असार, २०८३
विश्वकपमा आज पाँच खेल : जापान, स्पेन, बेल्जियम, उरुग्वे र इजिप्ट प्रतिस्पर्धामा
आईतबार ७ असार, २०८३
उदयपुरमा ब्याक गर्नेक्रममा अटोले ठक्कर दिँदा ७६ वर्षीया वृद्धाको ज्यान गयो
आईतबार ७ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०