काठमाडौंमा गुण्डा–बिचौलिया विरुद्ध कडाइ: १७ जना पक्राउ, प्रहरीको व्यापक अपरेस

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २१ चैत, २०८२
६ महिनाअघि

काठमाडौं – काठमाडौं उपत्यकामा बढ्दो गुण्डागर्दी र बिचौलियाको प्रभाव नियन्त्रण गर्न प्रहरीले व्यापक अपरेसन सञ्चालन गर्दै १७ जनालाई पक्राउ गरेको छ। अपराध अनुसन्धान कार्यालयका अनुसार विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा १३ जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा अशोक गरी, सञ्जीव लामा, सुरेश गुरुङ, किमजोङ बोस लगायत रहेका छन्। उनीहरू विभिन्न आपराधिक सञ्जालसँग जोडिएको आशंकामा अनुसन्धानको दायरामा ल्याइएको प्रहरीले जनाएको छ।

Advertisement

यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौंले पनि थप ४ जनालाई पक्राउ गर्दै अनुसन्धान अघि बढाएको छ। पक्राउ पर्नेमा श्याम लामा समूहसँग आवद्ध प्रविण गुरुङ, बाफल क्षेत्रमा गुण्डागर्दी गर्दै आएका बिर्जु महर्जन, कलंकी क्षेत्रका सुनज कार्की तथा स्यूचाटारका सरु हुमागाईं रहेका छन्।

प्रहरीका अनुसार पछिल्लो समय सरकारी कार्यालयहरूमा बिचौलियाको चलखेल बढेको गुनासो आएपछि यस्तो अपरेसन तीव्र बनाइएको हो। सेवा प्रवाहमा अवरोध पुर्‍याउने, अवैध रूपमा रकम असुल गर्ने तथा नेटवर्क बनाएर काम गर्ने बिचौलियाहरूलाई लक्षित गर्दै अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यस अभियानलाई अझै विस्तार गर्दै अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको र आवश्यक परे थप पक्राउसमेत गरिने प्रहरीले संकेत दिएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी

बुधबार १४ असोज, २०८३
४ घण्टाअघि

इटहरीमा सीप तथा रोजगार मेला सुरु

बुधबार १४ असोज, २०८३
४ घण्टाअघि

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश

बुधबार १४ असोज, २०८३
५ घण्टाअघि

महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल

बुधबार १४ असोज, २०८३
७ घण्टाअघि

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो

बुधबार १४ असोज, २०८३
११ घण्टाअघि

चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण

मङ्गलबार १३ असोज, २०८३
१ दिनअघि
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०