इन्धन महँगिँदा हवाई भाडा आकासियो, काठमाडौं–धनगढी २३ हजार नाघ्यो

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १८ चैत, २०८२
३ महिनाअघि

काठमाडौं – हवाई इन्धनको मूल्य दोब्बरले बढेसँगै आन्तरिक उडानको भाडा उल्लेख्य रूपमा बढेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौं–धनगढी रुटको अधिकतम भाडा अब २३ हजार ५९ रुपैयाँ पुगेको छ।

इन्धन मूल्य वृद्धिका कारण भाडामा ‘फ्युल सर्चार्ज’ मात्र बढाइएको जनाइएको छ। यसअघि धनगढी रुटमा इन्धन शुल्क ५ हजार ६ सय १० रुपैयाँ रहेकामा अब बढेर ११ हजार ९० रुपैयाँ पुगेको छ।

Advertisement

नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य लिटरमा १ सय २५ रुपैयाँबाट बढाएर २ सय ५१ रुपैयाँ पुर्‍याएपछि यसको प्रत्यक्ष असर हवाई भाडामा परेको हो।

नयाँ दर अनुसार काठमाडौं–धनगढी रुटको न्यूनतम भाडा १४ हजार ४ सय ५७ रुपैयाँ कायम भएको छ। भाडामा इन्धनबाहेक वायुसेवा कम्पनीको शुल्क, १३ प्रतिशत भ्याट र विमानस्थल शुल्क समेत थप हुने गर्दछ।

अन्य रुटको नयाँ भाडादर यस्तो : 

काठमाडौं–माउन्टेन: अधिकतम १८,०२६ / न्यूनतम ११,३४२

काठमाडौं–भद्रपुर: अधिकतम १५,८३७ / न्यूनतम ९,९८९

काठमाडौं–विराटनगर: अधिकतम १२,७६५ / न्यूनतम ८,०८८

काठमाडौं–जनकपुर: अधिकतम ७,०७० / न्यूनतम ५,५६५

काठमाडौं–पोखरा: अधिकतम ८,६०५ / न्यूनतम ५,०१५

काठमाडौं–भैरहवा: अधिकतम ११,०१६ / न्यूनतम ७,००६

काठमाडौं–नेपालगन्ज: अधिकतम १७,१४८ / न्यूनतम १०,८००

वायुसेवा सञ्चालकहरूका अनुसार बढ्दो डलर दर र इन्धन मूल्यका कारण उड्डयन क्षेत्र सञ्चालन गर्न कठिन बन्दै गएको छ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०