काठमाडौं – लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई धुम्बराही क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
शर्मामाथि एक नाबालिकालाई घरमा राखेर लामो समयसम्म बालश्रम गराएको आरोप लागेको छ।