कोशी , गण्डकी र कर्णाली प्रदेशका जिल्लाहरूमा मेघ गर्जनसहित वर्षाको सम्भावना

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १० चैत, २०८२
१ महिनाअघि

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहेको छ भने अन्य स्थानमा आंशिक बदली रहेको छ। साथै, कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेश का एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भेगमा सामान्य बदली रहने र तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको जनाइएको छ।

त्यसैगरी, आज राति देशका हिमाली भूभागमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित समय: मङ्गलबार १० चैत, २०८२, ०७:५८:४१

सम्बन्धित खबर

समाचार संकलनकै क्रममा धम्की, ओटिजेएले उठायो आवाज

बिहिबार १७ ब‌ैशाख, २०८३
६ घण्टाअघि

सहकारी ठगीमा कडाइ: सम्बन्धविच्छेदपछि पनि परिवारकै सम्पत्ति जफत हुने व्यवस्था

बिहिबार १७ ब‌ैशाख, २०८३
८ घण्टाअघि

राष्ट्रपति पौडेलद्वारा सहकारी अध्यादेश जारी, अन्यमा परामर्श जारी

बिहिबार १७ ब‌ैशाख, २०८३
११ घण्टाअघि

धरानमा ब्राउन सुगरसहित युवक पक्राउ

बिहिबार १७ ब‌ैशाख, २०८३
१२ घण्टाअघि

भूमिहीनका मागमा सुकुम्बासी संघको आन्दोलन: चक्काजामदेखि आम हड्तालसम्मको घोषणा

बिहिबार १७ ब‌ैशाख, २०८३
१३ घण्टाअघि

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

बिहिबार १७ ब‌ैशाख, २०८३
१४ घण्टाअघि
समाचार संकलनकै क्रममा धम्की, ओटिजेएले उठायो आवाज
बिहिबार १७ ब‌ैशाख, २०८३
सहकारी ठगीमा कडाइ: सम्बन्धविच्छेदपछि पनि परिवारकै सम्पत्ति जफत हुने व्यवस्था
बिहिबार १७ ब‌ैशाख, २०८३
राष्ट्रपति पौडेलद्वारा सहकारी अध्यादेश जारी, अन्यमा परामर्श जारी
बिहिबार १७ ब‌ैशाख, २०८३
धरानमा ब्राउन सुगरसहित युवक पक्राउ
बिहिबार १७ ब‌ैशाख, २०८३
भूमिहीनका मागमा सुकुम्बासी संघको आन्दोलन: चक्काजामदेखि आम हड्तालसम्मको घोषणा
बिहिबार १७ ब‌ैशाख, २०८३
सरकारलाई विपक्षी दलले गराए यी विषयमा ध्यानाकर्षण
बिहिबार १७ ब‌ैशाख, २०८३
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
बिहिबार १७ ब‌ैशाख, २०८३
Tribhuvan University Nepal
त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा
बिहिबार १७ ब‌ैशाख, २०८३
उत्खनन रिपोर्टिङमा खटिएका पत्रकारमाथि धम्की, एफएनजेद्वारा कडा आपत्ति
बिहिबार १७ ब‌ैशाख, २०८३
Tribhuvan University Nepal
त्रिविका पदाधिकारीले राजीनामा दिने
बिहिबार १७ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०