विराटनगरबाट ८५ हजार रुपैयाँसहित पक्राउ परे चार जना जुवाडेहरू

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ९ असोज, २०८२
७ महिनाअघि

विराटनगर । मोरङ प्रहरीले विराटनगरबाट ८५ हजार रुपैयाँसहित चार जना जुवाडेलाई पक्राउ गरेको छ ।

बुधबार बेलुका अन्दाजी १० बजेतिर विराटनगर महानगरपालिका-१४ स्थित जतुवाबाट जुवा खेल्ने चार जना मानिस पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय राजेश रञ्जितकारको घरमा जुवा-तास खेलिरहेको अवस्थामा उनीहरूलाई नगद ८५ हजार ९८५ रुपैयाँसहित पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिइन् ।

उनीहरूलाई तीन थान मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रकाशित समय: बिहिबार ९ असोज, २०८२, २०:३४:५५
भूपदेव शाहलाई महामन्त्री बनाउने तयारीमा रास्वपा
सोमबार ७ ब‌ैशाख, २०८३
लगानीको स्रोत बैंक रेकर्डले देखाउँछ : गृहमन्त्री गुरुङ
सोमबार ७ ब‌ैशाख, २०८३
विराटनगरको फलैंचामा भेटियो भारतीय युवकको शव
सोमबार ७ ब‌ैशाख, २०८३
खड्कासँग सोधिएको स्पष्टीकरण फिर्ता लिँदै कांग्रेस अनुशासन समिति
सोमबार ७ ब‌ैशाख, २०८३
विद्यार्थी संगठनमाथि रोक लगाउने निर्णयको ज्ञवालीद्वारा कडा आलोचना
सोमबार ७ ब‌ैशाख, २०८३
एक अर्ब ४८ करोडको निर्यात गर्दै म्याजिक फुटवेयर बन्यो नेपालकै नम्बर १ फुटवेयर कम्पनी
सोमबार ७ ब‌ैशाख, २०८३
अब चिउरा उत्पादनमा ‘कुरुम कुरुम’ ब्राण्ड प्रयोग गर्ने अधिकार हाइलाइफलाई मात्र !
सोमबार ७ ब‌ैशाख, २०८३
अबदेखि सरकारी कर्मचारीको तलब १५ दिनमै आउने
आईतबार ६ ब‌ैशाख, २०८३
विराट गोल्डकपको उपाधि झापा ११ लाई
आईतबार ६ ब‌ैशाख, २०८३
विराट गोल्डकप : रातारात होटलबाट खेलाडीलाई खेदाएपछि आयोजकले पायो दलालको संज्ञा
आईतबार ६ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०