बेलायतसंगै फ्रान्सले दियो प्यालेस्टाइनलाई राष्ट्रको मान्यता !

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ७ असोज, २०८२
१ वर्षअघि

एजेन्सी । फ्रान्सले आधिकारिक रूपमा प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिएको छ र युद्धपछिको गाजामा संयुक्त राष्ट्रसंघको नेतृत्वमा स्थिरीकरण फोर्स पठाउने योजना प्रस्ताव गरेको छ। यसले हामासलाई निशस्त्र पार्ने र सत्ताबाट बाहिर राख्ने योजना बनाएको छ।
फ्रान्ससँगै बेलायत, क्यानडा र अस्ट्रेलियाले पनि मान्यता दिएका छन्। तर अमेरिका र इजरायलले विरोध गरेका छन्। इजरायलले प्रतिकृयामा पश्चिम किनार “West Bank” कब्जा गर्ने चेतावनी दिएको छ।
अरब र मुस्लिम नेताहरू भने डोनाल्ड ट्रम्पसँग भेटेर गाजाको भविष्यबारे छलफल गर्न तयारीमा छन्। उनीहरू नयाँ रूपान्तरण भएको प्यालेस्टिन प्राधिकरणलाई गाजा र पश्चिम किनारमा शासन दिनुपर्ने अडानमा छन्।
संयुक्त राष्ट्र महासचिव एन्तोनियो गुटेरेसले प्यालेस्टाइनको राज्यको हकलाई “अधिकार, पुरस्कार होइन” भनेका छन्। उनले इजरायली बसोबास विस्तार र कब्जा रोक्न चेतावनी पनि दिएका छन्।
यसबीच इजरायलले गाजा सिटीमा आक्रमण बढाउँदै दर्जनौं मानिसको मृत्यु भएको छ। समग्रमा, फ्रान्सको यो कदमले दुई-राष्ट्र समाधानलाई अघि बढाउने प्रयास भए पनि ठूलो कूटनीतिक संकट निम्त्याएको छ।

Advertisement
प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०