पथरीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु, दुर्घटनापछि ट्रक जंगलमा भेटियो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ३१ साउन, २०८२
१ वर्षअघि

विराटनगर । मोरङ पथरीशनिश्चरे नगरपालिपका-१ गोरखा डिपार्टमेन्टअगाडि बिहीबार साँझ ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्गमा उर्लाबारीबाट बेलबरीतर्फ आउँदै गरेको को १ क ९७५१ नम्बरको सेतो रङको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

Advertisement

ट्रकको ठक्करबाट अन्दाजी ३५ वर्षीया महिला गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमासेन्टर मंगलबारे
पठाइएको थियो ।

तर, साँझ ७:३० बजे डाक्टरले चेकजाच गर्ने क्रममा मृत्त घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि भागेको ट्रक भने प्रहरीले राति ८:४५ बजेतिर बेलबारी नगरपालिका-१० भाउन्नेस्थित जंगलमा फेला पारेको थियो ।

गाडीको सहचालक रामधुनी नगरपालिका-९ बस्ने ३२ वर्षीय जितन सदालाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, चालक रामधुनीकै ४० वर्षीय बलराम चौधरीलाई भने इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

१३ सैनिकको हत्या गर्ने पूर्वमेजरको मृत्युदण्डलाई प्रत्यक्ष प्रसारण गर्ने ट्रम्प प्रशासनको तयारी

शुक्रबार २३ असोज, २०८३
१ minute

एन्फा अध्यक्ष र महासचिवसहित चार जनाविरुद्ध मुद्दा दायर

शुक्रबार २३ असोज, २०८३
५३ minutes

३५ देशका १३० टोलीलाई पछि पार्दै बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक

शुक्रबार २३ असोज, २०८३
२ घण्टाअघि

दशैंका लागि अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा यात्रुको भीड

शुक्रबार २३ असोज, २०८३
२ घण्टाअघि

गगनको नाममा बाँडिएका प्यानल सूची ‘फेक’ हुन्ः विश्वप्रकाश शर्मा

शुक्रबार २३ असोज, २०८३
२ घण्टाअघि

पोखरामा स्कुल बस दुर्घटना, १८ बालबालिका घाइते

शुक्रबार २३ असोज, २०८३
२ घण्टाअघि
१३ सैनिकको हत्या गर्ने पूर्वमेजरको मृत्युदण्डलाई प्रत्यक्ष प्रसारण गर्ने ट्रम्प प्रशासनको तयारी
शुक्रबार २३ असोज, २०८३
एन्फा अध्यक्ष र महासचिवसहित चार जनाविरुद्ध मुद्दा दायर
शुक्रबार २३ असोज, २०८३
३५ देशका १३० टोलीलाई पछि पार्दै बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक
शुक्रबार २३ असोज, २०८३
दशैंका लागि अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा यात्रुको भीड
शुक्रबार २३ असोज, २०८३
गगनको नाममा बाँडिएका प्यानल सूची ‘फेक’ हुन्ः विश्वप्रकाश शर्मा
शुक्रबार २३ असोज, २०८३
पोखरामा स्कुल बस दुर्घटना, १८ बालबालिका घाइते
शुक्रबार २३ असोज, २०८३
मतदान गर्न राष्ट्रिय सभागृह पुगे गगन थापा
शुक्रबार २३ असोज, २०८३
दुर्गा प्रसाईंले पाए ‘नेपाल पथ दल’ दर्ताको प्रमाणपत्र
शुक्रबार २३ असोज, २०८३
फिफा वरीयतामा नेपाल एक स्थान खस्कियो
बिहिबार २२ असोज, २०८३
नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग
बिहिबार २२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०