सुन्दरहरैंचामा बसको ठक्करबाट एक जनाको ज्यान गयो, सिटी सफारी चालक गम्भीर घाइते

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २४ साउन, २०८२
१ वर्षअघि

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-७ बेलगाछीमा बसको ठक्करबाट सिटी सफारीमा सवार एक जनाको मृत्यु भएको छ ।

सुन्दरहरैंचा-७ बेलगाछि चोकमा बिहीबार भएको उक्त दुर्घटनामा सुनसरी इटहरी उपमहानगरपालिका-४ बस्ने ६१ वर्षीय तुलसीप्रसाद गुरागाईंको मृत्यु भएको हो ।

Advertisement

पूर्वपश्चिम लोकमार्गमा विराटचोकबाट गछियातर्फ जाँदै गरेको मे १ ख २७९६ नम्बरको यात्रुबाहक बस (सुर्योदय कम्पनी) ले उत्तरबाट दक्षिणतर्फ बाटो क्रस
गर्दै गरेको प्र १-०२-००४ ह ४२२४ नम्बरको केरा लोड भएको सिटी सफारीलाई ठक्कर दिएको थियो ।

हिजो दिउँसो ३ः२० बजेतिर भएको उक्त दुर्घटनामा सिटी चालक दुहबी नगरपालिका-५ बस्ने ४२ वर्षीय बलबहादुर लिम्बू र सिटीमा सवार गुरागाईं गम्भीर घाइते भएका थिए ।

उनीहरूलाई उपचारको लागि नोबेल अस्पताल विराटनगरतर्फ ल्याइएको थियो । उपचारका क्रममा साँझ ५ः५५ बजेतिर गुरगाईंको मृत्यु भएको हो भने लिम्बूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बस र बस चालक सुन्दरहरैंचा नगरपालिका-७ का ४२ वर्षीय लेप्चन साहलाई नियन्त्रणमा लिएको छ ।

बस तीव्र गतिमा भएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
फिफा वरीयतामा नेपाल एक स्थान खस्कियो
बिहिबार २२ असोज, २०८३
नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग
बिहिबार २२ असोज, २०८३
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०