सुन्दरहरैंचामा मापसे गरेर मोटरसाइकल हाँक्दा दुर्घटना, केराबारीका थापा गम्भीर घाइते

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २२ साउन, २०८२
११ महिनाअघि

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-१० मा मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

सुन्दरहरैंचा-१० मा खोर्सानेबाट केराबारीतर्फ जाँदै गरेको को ३३ प २०३८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

मंगलबार राति ८ः१५ बजेतिर भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका-६ बस्ने ४८ वर्षीय फडिन्द्र थापा घाइते भएका हुन् ।

उनको निधार र खुट्टामा चोट लागेको छ भने उपचारार्थ सुकुना सामुदायिक अस्पताल विराटचोकमा पठाइएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल भने इलाका प्रहरी कार्यालय बिराटचोकको नियन्त्रणमा छ । सवारी चालक अनुमतिपत्र नभएक र मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीको निष्कर्ष छ ।

प्रकाशित समय: बुधबार २२ साउन, २०८२, ०६:३८:५९
मोरङकाे रंगेलीबाट खैरो हेरोइनसहित दुई जना पक्राउ
बुधबार ३१ असार, २०८३
कोशी सरकारको निर्णय कार्यान्वयन: कृषि मन्त्रालयमा हप्तामा दुई दिन स्थानीय पोसाक अनिवार्य
बुधबार ३१ असार, २०८३
सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे चार मन्त्रीलाई बर्खास्त
बुधबार ३१ असार, २०८३
पुष्पकमल दाहाल श्रीलंका प्रस्थान
बुधबार ३१ असार, २०८३
कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै
बुधबार ३१ असार, २०८३
हामी युवाले बाल सुधार गृहलाई प्रदान गर्‍यो सिटी सफारी र स्टेशनरी सामग्री
बुधबार ३१ असार, २०८३
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, ३१ प्रतिशत शरीर जल्यो
बुधबार ३१ असार, २०८३
सिंहदरबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोज्दा अनेरास्ववियु अध्यक्षसहित ७ जना पक्राउ
बुधबार ३१ असार, २०८३
कर्णाली प्रदेश सरकारबाट कांग्रेसका सबै मन्त्रीको सामूहिक राजीनामा
बुधबार ३१ असार, २०८३
सिंहदरबार दक्षिण गेटमा मोटरसाइकल राख्दै अखिलको विरोध
बुधबार ३१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०