विराटनगरमा स्कुटर र मोटरसाइकल ठोक्किँदा पाँच जना घाइते

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २१ साउन, २०८२
९ महिनाअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१२ बखरीमा स्कुटर र मोटरसाइकल ठोक्किँदा पाँच जना घाइते भएका छन् ।

दरैयाबाट बखरीतर्फ जाँदै गरेको प्र१-०२-०४७ प १६१८ नम्बरको स्कुटर र बखरीबाट दरैयातर्फ आउँदै गरेको को २६ प ३८६६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।

दुर्घटनामा दाहिने खुट्टा र हातमा चोट लागेका मोटरसाइकल चालक विराटनगर-१२ बस्ने २४ वर्षीय रोशन झालाई उपचारको लागि कोशी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यसैगरी, टाउको हात र खुट्टामा चोट लागेका स्कुटर चालक विराटनगर-११ बस्ने १९ वर्षीय आदित्य यादवलाई उपचारको लागि विराट नर्सिङ होम पठाइएको छ ।

स्कुटरमा पछाडि बस्ने विराटनगर-६ का २० वर्षीय दिपेश कामत र विराटनगर-१२ का २० वर्षीय अभिशेख मुखिया र सोहफ स्थानका १९ वर्षीय आकाश शर्मा गरी ३ जनासमेत सामान्य घाइते भएका छन् ।

उनीहरूलाई उपचारका लागि कोशी अस्पताल विराटनगर पठाएको र तीनै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

उनीहरूसँग सवारी चालक अनुमतिपत्र साथमा नभएको र स्कुटर चालकको असक्षमताका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: मङ्गलबार २१ साउन, २०८२, ०६:२८:३१

सम्बन्धित खबर

जलेका गाडीको नाममा इन्धन दुरुपयोग, छानबिन गर्न स्वास्थ्यमन्त्रीके निर्देशन

मङ्गलबार १५ ब‌ैशाख, २०८३
२ घण्टाअघि

दुहबीमा एकल महिलामाथि निर्घात कुटपिट गर्नेलाई प्रहरीले नै संरक्षण गरेको गुनासो

मङ्गलबार १५ ब‌ैशाख, २०८३
३ घण्टाअघि

धरानमा अनलाइन जुवा खेल्ने १० जना पक्राउ

मङ्गलबार १५ ब‌ैशाख, २०८३
३ घण्टाअघि

इन्डोनेसियामा रेल दुर्घटना हुँदा १४ जनाको मृत्यु, ८४ घाइते

मङ्गलबार १५ ब‌ैशाख, २०८३
४ घण्टाअघि

आजदेखि विद्यालय तहमा नयाँ शैक्षिकसत्र सुरु

मङ्गलबार १५ ब‌ैशाख, २०८३
५ घण्टाअघि

विराटनगरमा अटो सेन्टरमा आगलागी हुँदा २३ लाख बराबरको क्षति, सञ्चालक घाइते

मङ्गलबार १५ ब‌ैशाख, २०८३
८ घण्टाअघि
शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
मङ्गलबार १५ ब‌ैशाख, २०८३
जलेका गाडीको नाममा इन्धन दुरुपयोग, छानबिन गर्न स्वास्थ्यमन्त्रीके निर्देशन
मङ्गलबार १५ ब‌ैशाख, २०८३
विराटनगरको फोहोर व्यवस्थापन ठेक्का प्रक्रियामा भएको विवाद अदालतसम्मै पुग्यो
मङ्गलबार १५ ब‌ैशाख, २०८३
दुहबीमा एकल महिलामाथि निर्घात कुटपिट गर्नेलाई प्रहरीले नै संरक्षण गरेको गुनासो
मङ्गलबार १५ ब‌ैशाख, २०८३
धरानमा अनलाइन जुवा खेल्ने १० जना पक्राउ
मङ्गलबार १५ ब‌ैशाख, २०८३
इन्डोनेसियामा रेल दुर्घटना हुँदा १४ जनाको मृत्यु, ८४ घाइते
मङ्गलबार १५ ब‌ैशाख, २०८३
आजदेखि विद्यालय तहमा नयाँ शैक्षिकसत्र सुरु
मङ्गलबार १५ ब‌ैशाख, २०८३
विराटनगरमा अटो सेन्टरमा आगलागी हुँदा २३ लाख बराबरको क्षति, सञ्चालक घाइते
मङ्गलबार १५ ब‌ैशाख, २०८३
विराटनगरमा खैरो हेरोइनसहित दुई जना पक्राउ
मङ्गलबार १५ ब‌ैशाख, २०८३
कांग्रेसमा पहिलोपटक जनजाति नेता दलको नेतृत्वमा
सोमबार १४ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०