उदयपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु, सहचालक घाइते

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २१ साउन, २०८२
१ वर्षअघि

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका-७ जोगीटोलमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मदन भण्डारी लोकमार्गमा कटारीबाट गाईघाटतर्फ आउँदै गरेको प्र ३-०१-००६ ख ०५६१ नम्बरको स्ट्रिम बोकेको ट्रकले पैदलयात्री उदयपुरको रौतामाई गाउँपालिका-७ बस्ने अन्दाजी ७२ वर्षीय टंकबहादुर लामिछाने मगरलाई ठक्कर दिएको थियो ।

Advertisement

ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको थियो ।

ट्रक चालक जिल्ला काभ्रे बनेपा नगरपालिका-१४ बस्ने अन्दाजी ५४ वर्षीय नवराज राउत सकुसल रहेको र सह-चालक दोलखाको कालिन्चोक गाउँपालिका-४ बस्ने अन्दाजी ४० वर्षीय गोमे दर्जी घाइते भएका छन् ।

दाहिने खुट्टामा चोट लागेर घाइते भएको उनलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
फिफा वरीयतामा नेपाल एक स्थान खस्कियो
बिहिबार २२ असोज, २०८३
नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग
बिहिबार २२ असोज, २०८३
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०