हेरिटेज इन्टरनेसनल स्कुलले पहिलो ब्याचको एसइईमा निकाल्यो अब्बल नतिजा

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १४ असार, २०८२
१ वर्षअघि

विराटनगर । माध्यमिक शिक्षा परीक्षामा विराटनगरको हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थीहरूले अब्बल नतिजा निकालेका छन् ।

विराटनगर महानगरपालिका-४, बरगाछीको सप्तकोशी मार्गमा अवस्थित हेरिटेज इन्टरनेसनल स्कुलका परीक्षार्थीहरूले एसइईमा उत्कृष्ट नतिजा हासिल गरेका हुन् ।

Advertisement

स्कूलका कुल ९ जना परीक्षार्थीमध्ये सम्पूर्ण विद्यार्थीहरूले उत्तीर्ण भएका छन् ।

नतिजाअनुसार ८ जना विद्यार्थीले ए प्लस ग्रेड र १ जना विद्यार्थीले ए ग्रेड हासिल गरेका छन् ।

यो स्कूलको पहिलो ब्याचको नतिजा हो र यसले स्कूलको शिक्षाको गुणस्तरलाई प्रमाणित गरेको स्कुलका प्रिन्सिपल सुशान्त बानियाँले जानकारी दिए ।

विद्यार्थीहरूको यस उत्कृष्ट प्रदर्शनले स्कूल व्यवस्थापन, शिक्षक तथा अभिभावकहरूमा खुशीको लहर फैलाएको उनको भनाइ छ ।

स्कूल व्यवस्थापनले सम्पूर्ण उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिंदै आगामी दिनहरूमा अझ राम्रो नतिजाका लागि प्रतिबद्धता जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेस सहभागी नहुने
शनिवार २४ असोज, २०८३
सीजेपी आन्दोलन : विमानबाटै पक्राउ परे अभिजीत दिपके
शनिवार २४ असोज, २०८३
भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु
शनिवार २४ असोज, २०८३
इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प्राधिकरणको चेतावनी
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनअघि युट्युबर ध्रुव राठी पक्राउ
शनिवार २४ असोज, २०८३
मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू
शनिवार २४ असोज, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द
शनिवार २४ असोज, २०८३
नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान
शनिवार २४ असोज, २०८३
कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
शनिवार २४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०