बट्लरको किताब ‘उद्यमशीलता: एक परिचय’ नेपालीमा आउँदै

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २ असार, २०८२
१ वर्षअघि

विराटनगर । बेलायती अर्थशास्त्री इमन् बट्लरको किताब ‘एन इन्ट्रोडक्सन टु एन्टरप्रेनरशिप’ को नेपाली अनुवाद ‘उद्यमशीलता: एक परिचय’ प्रकाशित हुने भएको छ ।

बेलायतस्थित एडम स्मिथ इन्स्टिच्युटका सह-संस्थापक एवम् निर्देशकसमेत रहेका अर्थशास्त्री बट्लरको किताब विकल्प एन अल्टरनेटिभ र वि रिड प्रकाशनको सहकार्यमा नेपाली भाषामा प्रकाशन हुने भएको हो ।

Advertisement

पत्रकारितामा समेत सक्रिय रहेका निशान्त ढुंगानाले किताबको नेपाली अनुवाद गरेका हुन् ।

किताबमा किन उद्यमशीलताप्रति चासो राख्न आवश्यक छ भन्ने कुराको व्याख्या, उद्यमशीलताले नयाँ आविष्कार र समृद्धिमा राख्ने अर्थ, उद्यमशीलताको मुख्य विचार र उद्यमीलाई आवश्यक प्रोत्साहनलगायतका कुराहरू समावेश छन् ।

त्यस्तै, किताबमा उद्यमशीलताको वास्तविक आर्थिक भूमिका र यसका विभिन्न सिद्धान्तको बारे, उद्यमशीलताको आर्थिक, सामाजिक महत्व र विश्वका विभिन्न पेशामा उद्यमशीलताको आश्चर्यजनक व्यापकताको, उद्यमशीलताको किसिम, उद्यमशीलताले नियमनलाई अनावश्यक प्रभावमा पर्दाको खतरा र उद्यमशीलताबाट फाइदा लिन कसरी उपर्युक्त नीति निर्माण गर्ने वातावरण बनाउनु पर्छ लगायतका विचारहरू समावेश छन् ।

विकल्प एन अल्टरनेटिभका संस्थापक एवम् कार्यकारी निर्देशक वसन्त अधिकारीले किताब असार महिनाभित्र बजारमा आइसक्ने जानकारी दिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

घटस्थापनाको दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आईतबार २५ असोज, २०८३
५ minutes

बूढीगण्डकीमा आएको बाढीप्रति देउवाद्वारा दुःख व्यक्त

आईतबार २५ असोज, २०८३
१० minutes

बूढीगण्डकी बाढी : जोखिम क्षेत्रबाट ६ जनाको हवाई उद्धार

आईतबार २५ असोज, २०८३
५१ minutes

निर्वाचन अनियमितताविरुद्धको प्रदर्शनमा पक्राउ परेकालाई बिनासर्त रिहा गर्न राष्ट्रसंघको माग

आईतबार २५ असोज, २०८३
१ घण्टाअघि

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको आग्रह

आईतबार २५ असोज, २०८३
२ घण्टाअघि

अमेरिकामा दुई सामूहिक गोलीकाण्ड, बालबालिका र गर्भवती महिलासहित १४ जनाको मृत्यु

आईतबार २५ असोज, २०८३
२ घण्टाअघि
घटस्थापनाको दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
आईतबार २५ असोज, २०८३
बूढीगण्डकीमा आएको बाढीप्रति देउवाद्वारा दुःख व्यक्त
आईतबार २५ असोज, २०८३
इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढी : जोखिम क्षेत्रबाट ६ जनाको हवाई उद्धार
आईतबार २५ असोज, २०८३
निर्वाचन अनियमितताविरुद्धको प्रदर्शनमा पक्राउ परेकालाई बिनासर्त रिहा गर्न राष्ट्रसंघको माग
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको आग्रह
आईतबार २५ असोज, २०८३
अमेरिकामा दुई सामूहिक गोलीकाण्ड, बालबालिका र गर्भवती महिलासहित १४ जनाको मृत्यु
आईतबार २५ असोज, २०८३
बूढीगण्डकीको बाढीले गोरखा–धादिङ जोड्ने पुल बगायो
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी नदीमा पानीको सतह खतराभन्दा माथि, ६ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
आईतबार २५ असोज, २०८३
बजेट ल्याउने तयारीमै अल्झियो सुदूरपश्चिम सरकार, प्रदेशसभा बैठक फेरि सर्‍यो
शनिवार २४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०