शिक्षक आन्दोलनको लहर बर्जुमा पनि, शिक्षक-शिक्षिकाले गरे गाउँपालिकामा प्रदर्शन

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १६ ब‌ैशाख, २०८२
१ वर्षअघि

बर्जु । नेपाल शिक्षक माहासंघको आयोजनामा हाल देशभरका शिक्षकहरू शिक्षा ऐन जारीलगायत विभिन्न मागसहित करिब एक महिनादेखि काठमाडौंकेन्द्रित आन्दोलनमा छन् ।

सोही आन्दोलनलाई निरन्तरता दिँदै एक्येबद्धतासहित बर्जु गाउँपालिकाका मातहतका सामुदायिक विद्यालयमा अध्यापन गराउने स्थायी, अस्थाई, राहत शिक्षक तथा बाल विकास शिक्षक शिक्षक-शिक्षिका र विद्यालयका कर्मचारीहरूले आन्दोलन गरेका छन् ।

Advertisement

बर्जु गाउँपालिकाको नजिक रहेको खुल्ला स्थानमा पाल र ब्यानर टाँगेर उनीहरूले शान्तिपूर्ण धर्ना सुरु गरेका हुन् ।

‘मेरो आन्दोलन, मेरो सहभागिता, बलियो उपस्थिति, बलियो आन्दोलन र बलियो आन्दोलन, बलियो उपलब्धि” लेखिएको ब्यानरसहित मंगलबार बिहान ११ बजेदेखि २ बजेसम्म शान्तिपूर्ण धर्ना गरिएको हो ।

यसका साथै माग पूरा नभएसम्म यो धर्ना कार्यक्रम निरन्तर रहने नेपाल शिक्षक महासंघका अध्यक्ष विजयकुमार चौधरीले जानकारी दिए ।

‘२०३६ सालमा १० महिना आन्दोलन भयो, २०३८ सालमा १०४ दिन र २०४१ सालमा ६ महिना आन्दोलन भएको छ । हामी स्थानीय तहसम्मका नआउने शिक्षकहरू के हामी अझ घरमै बस्ने ? अब त जागौं, हाम्रो आन्दोलन हाम्रो सहभागिता जनाउनुपर्छ,’ पूर्वराहत शिक्षक समितिका अध्यक्ष आनन्दी चौधरीले बताइन् ।

इसिडी र विद्यालय कर्मचारीबाहेक तीन सयको हाराहारीमा रहेका शिक्षकहरू गर्मी र घामको राप नभनी धर्नामा बसेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बजेट ल्याउने तयारीमै अल्झियो सुदूरपश्चिम सरकार, प्रदेशसभा बैठक फेरि सर्‍यो

शनिवार २४ असोज, २०८३
६ घण्टाअघि

कांग्रेसको देउवा समूहमा मुगु सभापतिमा तिलकबहादुर मल्ल सर्वसम्मत

शनिवार २४ असोज, २०८३
६ घण्टाअघि

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक पुनर्निर्माण गर्न एक अर्ब माग

शनिवार २४ असोज, २०८३
६ घण्टाअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
६ घण्टाअघि

नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा

शनिवार २४ असोज, २०८३
१० घण्टाअघि

कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेस सहभागी नहुने

शनिवार २४ असोज, २०८३
१० घण्टाअघि
बजेट ल्याउने तयारीमै अल्झियो सुदूरपश्चिम सरकार, प्रदेशसभा बैठक फेरि सर्‍यो
शनिवार २४ असोज, २०८३
कांग्रेसको देउवा समूहमा मुगु सभापतिमा तिलकबहादुर मल्ल सर्वसम्मत
शनिवार २४ असोज, २०८३
बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक पुनर्निर्माण गर्न एक अर्ब माग
शनिवार २४ असोज, २०८३
७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग
शनिवार २४ असोज, २०८३
इरान युद्ध अन्त्य गर्ने सर्तबारे पुटिनले ट्रम्पलाई गराए जानकारी
शनिवार २४ असोज, २०८३
नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेस सहभागी नहुने
शनिवार २४ असोज, २०८३
सीजेपी आन्दोलन : विमानबाटै पक्राउ परे अभिजीत दिपके
शनिवार २४ असोज, २०८३
भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु
शनिवार २४ असोज, २०८३
इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प्राधिकरणको चेतावनी
शनिवार २४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०