सामान झार्नेक्रममा भिरबाट खस्यो बोलेरो, एक जनाको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २३ चैत, २०८१
१ वर्षअघि

सोलुखुम्बु । सोलुखुम्बु सोताङ गाउँपालिका-२ जुकेमा सामान झार्नेक्रममा बोलेरो भिरबाट खस्दा एक जनाको मृत्यु भएको छ भने अरू एक जना घाइते भएका छन् ।

जुकेस्थित भित्री सडकखण्डमा सोताङबाट जुकेतर्फ जाँदै गरेको प्र. ३-०१-०२४ च ६८१४ नम्बरको बोलेरो गाडी भीरबाट खसेको हो ।

साँझ ५:१५ बजेतिर जुकेमा रोकेर सामान झार्ने क्रममा चिप्लिएर सडकबाट अन्दाजी ३०० मिटर तल भिरमा झरी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोताङ-५ की अन्दाजी ३२ वर्षीया सरिता राई रहेको प्रहरीले जनाएको छ ।

गाडीमा सवार चार जनामध्ये सरिता राई सडकबाट अन्दाजी १०० मिटर तल भिरमा अड्किएर गम्भीर घाइते बनेकी थिइन् ।

उपचारका क्रममा उनको प्राथमिक अस्पताल सोताङमा राति १० बजेतिर मृत्यु भएको हो ।

उनकै छोरा अन्दाजी १८ महिनाको रेवन राई सोही अस्पतालमा उपचाररत छन् ।

गाडीमा सवार अन्य दुई जना भने सकुसल रहेका छन् ।

गाडी चालक सोही ठाउँका ४३ वर्षका प्रेम राई इलाका प्रहरी कार्यालय सोताङको नियन्त्रणमा छन् ।

प्रकाशित समय: आईतबार २३ चैत, २०८१, ०७:१७:१५
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
बागमती सरकारबाट बाहिरिँदै एमाले
मङ्गलबार ५ साउन, २०८३
निर्वाचन आयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते हुने
मङ्गलबार ५ साउन, २०८३
जानकी मन्दिरमा हर्क साम्पाङको प्रवेशमा विवाद, दर्शन नगरी फर्किए
मङ्गलबार ५ साउन, २०८३
कर्णालीका पूर्वाधारको स्थलगत अनुगमनमा मन्त्री लम्साल
मङ्गलबार ५ साउन, २०८३
कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर
मङ्गलबार ५ साउन, २०८३
काक्रोच पार्टी अघि बढेसँगै मोदीले छाडे संसद भवन, दिल्लीमा सुरक्षा व्यवस्था कडा
सोमबार ४ साउन, २०८३
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
सोमबार ४ साउन, २०८३
दिल्लीमा संसद भवनतर्फ लागेका काक्रोच पार्टीका कार्यकर्तामाथि प्रहरीले गरे लाठी चार्ज
सोमबार ४ साउन, २०८३
सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल गठन गरिने
सोमबार ४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०