अरनिको आवासीय माविले गर्‍यो १२ कक्षाका विद्यार्थीलाई बिदाइ

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २२ चैत, २०८१
१ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका– १० मा रहेको अरनिको आवसिय माविले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ ।

कलेजमा अध्ययनरत २४ औं ब्याचको विद्यार्थीहरुलाई विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी मायाँको चिनो प्रदान गरी विज्ञान संकायका ९ सय ३३ र होटेल मनेजमेन्टका ७५ गरि १ हजार ८ जना विद्यार्थीलाई विदाई गरेको हो ।

कार्यक्रममा कलेजका प्राचार्य राजेश कार्की, सस्थापक निर्देशकहरु डा. भविन्द्र निरौला, विकाश खनाल र प्रध्यापक विमल भट्टराईलगायतले विद्यार्थीलाई शुभकामना दिएर विदाई गरेको थिए ।

त्यस्तै कलेजका कक्षा १२ की आदिति गिरीले कलेजमा वितेका दुई वर्षको अनुभव सुनाएकी थिइन् । कार्यक्रममा विद्यार्थीले नृत्य, गायनलगायतका मनोरञ्जनका कार्यक्रम गरेका थिए ।

कलेज व्यवस्थापन समितीका अध्यक्ष लक्ष्मी अधिकारीको सभापतित्वमा कार्यक्रम भएको थियो ।

प्रकाशित समय: शनिवार २२ चैत, २०८१, २०:१४:१८
विराटनगरमा प्रहरीको ‘स्विप अपरेसन’, स्पा सेन्टरबाट ३६ जना नियन्त्रणमा
आईतबार १३ ब‌ैशाख, २०८३
इरान–अमेरिका शान्ति वार्ताको नयाँ चरणका लागि अमेरिकी प्रतिनिधि इस्लामाबाद प्रस्थान
शनिवार १२ ब‌ैशाख, २०८३
लिग–२ मा नेपालको सानदार जित: यूएई ३७ रनले पराजित
शनिवार १२ ब‌ैशाख, २०८३
धनकुटामा अब घरमै राहदानी, हुलाकमार्फत सेवा सुरु
शनिवार १२ ब‌ैशाख, २०८३
प्रधानाध्यापकलाई थर्काएको भिडियोपछि सांसद पोखरेलको माफी
शनिवार १२ ब‌ैशाख, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी
शनिवार १२ ब‌ैशाख, २०८३
झापामा ‘स्वीप अपरेशन’ : दुई दिनमै १२८ जना पक्राउ
शनिवार १२ ब‌ैशाख, २०८३
पर्वतमा चट्याङ लागेर महिलाको मृत्यु
शनिवार १२ ब‌ैशाख, २०८३
इरानी विदेशमन्त्री अराघची र पाकिस्तानका सेना प्रमुखबीच भेटवार्ता
शनिवार १२ ब‌ैशाख, २०८३
तत्कालीन किष्ट बैंक घोटालामा फरार रहेका रोहितलाल श्रेष्ठ पक्राउ
शनिवार १२ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०