इडेनबर्ग कलेजको डान्सिङ स्टारमामा १० जना फाइनलका लागि छनोट

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १८ चैत, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-९ बसपार्क नजिक रहेको इडेनबर्ग कलेजले डान्सिङ स्टार नामक प्रतियोगिताको आयोजना गरेको छ ।

विराटनगरकै महेन्द्र होटलको सभाहलमा आइतबार कलेजले उक्त नृत्य प्रतियोगिताको अडिसन गरेको थियो । अडिसनमा सहभागी २० जना छात्राहरूमध्येबाट १० जना फाइनलका लागि छनोट भएको इडेनबर्गका क्याम्पस प्रमुख डिके साहले जानकारी दिए ।

Advertisement

विद्यार्थीको प्रतिभा पहिचान एवम् प्रष्फुटनलाई मध्येनजर गरि पहिलोपटक कलेजले आयोजना गरेको डान्सिङ स्टार प्रतियोगितालाई आगामी वर्षहरूमा निरन्तरता दिने अध्यक्ष विष्णु दाहालको भनाइ छ ।

इडेनबर्गको बिबिएस पहिलो, दोस्रो, तेस्रो र चौथो वर्षमा अध्ययनरत छात्राहरूबीच भएको प्रतियोगितामा कलाकार तथा नृत्य निर्देश्क तुलसी घिमिरे र नविना श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि अर्किड कलेजका प्रिन्सिपल सिएम श्रेष्ठले छोटो समयमै इडेनबर्गले उल्लेखनीय प्रगति गरेको बताउँदै थप सफलताको शुभकामना व्यक्त गरे ।

डान्सिङ स्टारको फाइनलमा पुगेका छात्राहरूलाई इडेनबर्गको फेसबुक पेजमा गएर भोट दिन सकिने कलेजका फाउन्डर संयोग पोखरेलले जानकारी दिए ।

प्रतियोगिताको अडिसन कार्यक्रममा फाउन्डर संयोग पोखरेल, विष्णु दाहाल, श्रवण थापा, कृष्ण निरौला, जोनसन माझी, शम्भु महतो र शिक्षक सुमित ठाकुर, वासुदेव शर्माको उपस्थिति रहेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
फिफा वरीयतामा नेपाल एक स्थान खस्कियो
बिहिबार २२ असोज, २०८३
नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग
बिहिबार २२ असोज, २०८३
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०