विद्यालय पोशाक लगाएर नगए एसइई दिन नपाइने

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३ चैत, २०८१
२ वर्षअघि

इलाम । आगामी बिहीबार (चैत ७ गते) देखि सुरु हुने यो वर्षको एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई इलाममा विद्यालय पोशाक अनिवार्य गरिएको छ ।

जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईले आज जिल्लाका सबै माध्यमिक विद्यालयलाई पत्राचार गर्दै विद्यार्थीलाई विद्यालय पोशाक अनिवार्य भएको सूचना गरेको हो ।

Advertisement

इकाइ प्रमुख शालिग्राम दाहालले पठाएको पत्रमा परीक्षा आचारसंहिता पालना गराउँदै कपि किताब, गेसपेपर, मोबाइल फोन, ट्याब, चिब्स, स्मार्ट घडी तथा अन्य इलेक्ट्रोनिक सामग्रीहरु समेत परीक्षामा नलान सूचित गर्न अनुरोध गरिएको छ ।

यसवर्ष इलाममा एसइईका लागि २६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । यसवर्ष नियमिततर्फ तीन हजार ३८० र ग्रेडवृद्धि तर्फ आठसय २९ परीक्षार्थी रहेको जनाइएको छ ।

प्राविधिकधार र पुरानो पाठ्यक्रम (२०७८–०७९) ग्रेडवृद्धि लेख्ने सबै परीक्षार्थीका लागि भगवती मावि गोलाखर्क र २०८० को नयाँ पाठ्यक्रमको ग्रेडवृद्धि लेख्ने परीक्षार्थीका लागि नियमित परीक्षा केन्द्र निर्धारण गरिएको समेत शिक्षा विकास तथा समन्वय इकाई इलामले जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
बिहिबार २२ असोज, २०८३
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०