पाथीभरामा फेरि दोहोरो झडप : प्रहरीसहित १३ जना घाइते

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ८ फाल्गुण, २०८१
१ वर्षअघि
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा फेरि दोहोरो झडप भएको छ ।

‘नो केबलकार समूह’ र प्रहरीबीच बिहीबार झडप भएको हो । प्रदर्शनकारीले प्रहरीलाई ढुंगामुढा गरेपछि झडप भएको हो ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले क्षमा पूजाको नाममा राजेन्द्र महतो, रकम चेम्जोङ, डकेन्द्र थेगिम, राम मादेन, प्रेम एक्तेन, चन्द्र मादेनसहितका व्यक्तिहरू त्यहाँ पुगेका थिए ।

आन्दोलनकारीले सशस्त्र प्रहरीले प्रयोग गरेका सेफ्टी ढाल ५ वटा र मेगा फोन १ वटामा पूर्ण क्षति गराएको शर्माले बताए ।

निर्माणस्थलमा सुरक्षाकर्मीले राखेको ‘नो इन्ट्री बाउन्ड्री’मै पुगेर उनीहरूले भाषण गरेका थिए ।

ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काका अनुसार ११ जना सुरक्षाकर्मी रअन्य दुई जना घाइते भएका थिए ।

घाइते सबैको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।

घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको खबर आएको खड्काले बताइन् ।

प्रकाशित समय: बिहिबार ८ फाल्गुण, २०८१, २१:००:५१
इरान–अमेरिका शान्ति वार्ताको नयाँ चरणका लागि अमेरिकी प्रतिनिधि इस्लामाबाद प्रस्थान
शनिवार १२ ब‌ैशाख, २०८३
लिग–२ मा नेपालको सानदार जित: यूएई ३७ रनले पराजित
शनिवार १२ ब‌ैशाख, २०८३
धनकुटामा अब घरमै राहदानी, हुलाकमार्फत सेवा सुरु
शनिवार १२ ब‌ैशाख, २०८३
प्रधानाध्यापकलाई थर्काएको भिडियोपछि सांसद पोखरेलको माफी
शनिवार १२ ब‌ैशाख, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी
शनिवार १२ ब‌ैशाख, २०८३
झापामा ‘स्वीप अपरेशन’ : दुई दिनमै १२८ जना पक्राउ
शनिवार १२ ब‌ैशाख, २०८३
पर्वतमा चट्याङ लागेर महिलाको मृत्यु
शनिवार १२ ब‌ैशाख, २०८३
इरानी विदेशमन्त्री अराघची र पाकिस्तानका सेना प्रमुखबीच भेटवार्ता
शनिवार १२ ब‌ैशाख, २०८३
तत्कालीन किष्ट बैंक घोटालामा फरार रहेका रोहितलाल श्रेष्ठ पक्राउ
शनिवार १२ ब‌ैशाख, २०८३
‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएर सरकार अगाडि बढिरहेको छ’
शनिवार १२ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०