बर्जु गाउँपालिकामा सातौं संस्करणको राष्ट्रपति रनिङ शिल्ड सुरु

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ८ फाल्गुण, २०८१
१ वर्षअघि

बर्जु । सुनसरीको बर्जु गाउँपालिकामा सातौं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

बर्जु-५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको खेलमैदानमा बिहीबारदेखि पालिकास्तरीय प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन बर्जु गाउँपालिकाका अध्यक्ष जिवछकुमार रायले गरेका थिए ।

प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए ।

निष्पक्ष खेल गराउन‌ खेलका रेफ्री तथा कोचहरूलाई कडा निर्देशन दिएका थिए ।

बर्जु गाउँपालिकाकाले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा क्षमता अभिवृद्धि गर्न विभिन्न योजनाहरू ल्याइरहेको छ ।

सोहीअनुरूप यो खेलको आयोजन गरिएको अध्यक्ष रायले बताए ।

कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष नितुकुमारी चौधरीले विद्यार्थीको लागि शिक्षाजस्तै खेलकुद पनि आवश्यक रहेको बताइन् ।

कार्यक्रममा गउँपालिकाको शिक्षा शाखा प्रविधिक साहायक हेमराज दाहालले पालिकाका सबै विद्यालयका विद्यार्थीहरूले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताए ।

उनले तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीले पालिकास्तरीय प्रतियोगितामा भाग लिने बताए ।

प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, उसु, हाइजम्प लङजम्पलगायतका खेल समावेश गरिएको छ ।

प्रकाशित समय: बिहिबार ८ फाल्गुण, २०८१, २०:५६:०६
सहकारीको ऋण नतिरे जमानीकर्ता र नातेदारसम्मको बैंक खाता रोक्का हुने
बिहिबार ७ साउन, २०८३
रास्वपाका सभापति चीन भ्रमणमा जाने
बिहिबार ७ साउन, २०८३
पशु सेवा विभागले भन्यो, बर्डफ्लु संक्रमण देखिएको छैन
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन पुगेका दुई महिला पक्राउ
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै
बिहिबार ७ साउन, २०८३
अमेरिका र साउदीबीच आणविक ऊर्जा सम्झौता
बिहिबार ७ साउन, २०८३
नास्पाती बोक्ने गाडीमा लुकाएर राखिएको ६५२ केजी गाँजा बरामद
बिहिबार ७ साउन, २०८३
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ
बुधबार ६ साउन, २०८३
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
बागमती सरकारबाट बाहिरिँदै एमाले
मङ्गलबार ५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०