वडाध्यक्ष बनेर आधा कार्यकाल बिताउन नपाउँदै अस्ताए सुखवीर

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ७ फाल्गुण, २०८१
१ वर्षअघि

विराटनगर । पाँचथरको फाल्गुन्द गाउँपालिका-३ का वडाध्यक्ष सुखबीर नेम्वाङको निधन भएको छ ।

५६ वर्षीय नेम्वाङको बुधबार बिहान फाल्गुनन्द ३ पौवासार्तापस्थित घरमा निधन भएको हो ।

गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेका अनुसार वडाध्यक्ष नेम्वाङ घाँटीको क्यान्सरबाट पीडित थिए ।

लामो समयको उपचारपश्चात भक्तपुर क्यान्सर अस्पतालले दुई साताअघि उनलाई घर फर्काइदिएको थियो ।

नेपाली कांग्रेस फाल्गुनन्द गाउँपालिका सभापतिसमेत रहेका नेम्वाङले २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा चुनाव जितेका थिए ।

अघिल्लो चुनावबाट निर्वाचित भएपछि पूरा कार्यकाल बिताएका नेम्वाङ यसपटक वडाध्यक्ष बनेर आधा कार्यकाल बिताउन नपाउँदै अस्ताएका छन् ।

उनी कुशल भलिबल खेलाडीसमेत थिए ।

प्रकाशित समय: बुधबार ७ फाल्गुण, २०८१, १६:१४:३७
सहकारीको ऋण नतिरे जमानीकर्ता र नातेदारसम्मको बैंक खाता रोक्का हुने
बिहिबार ७ साउन, २०८३
रास्वपाका सभापति चीन भ्रमणमा जाने
बिहिबार ७ साउन, २०८३
पशु सेवा विभागले भन्यो, बर्डफ्लु संक्रमण देखिएको छैन
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन पुगेका दुई महिला पक्राउ
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै
बिहिबार ७ साउन, २०८३
अमेरिका र साउदीबीच आणविक ऊर्जा सम्झौता
बिहिबार ७ साउन, २०८३
नास्पाती बोक्ने गाडीमा लुकाएर राखिएको ६५२ केजी गाँजा बरामद
बिहिबार ७ साउन, २०८३
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ
बुधबार ६ साउन, २०८३
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
बागमती सरकारबाट बाहिरिँदै एमाले
मङ्गलबार ५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०