विराटनगरको नमुना विद्या मन्दिरमा एकदिने स्पोर्ट्स मिट

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ माघ, २०८१
१ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-८ मा रहेको नमुना विद्या मन्दिरमा एक दिने स्पोर्ट्स मिट सम्पन्न भएको छ ।

बुधबार आयोजित स्पोर्ट्स मिटमा विद्यालयले बालकक्षादेखि एक कक्षासम्मका विद्यार्थीहरूलाई सहभागी गराएको थियो ।

अभिभावकहरूको उपस्थतिमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले आफ्नो खेलकौशल प्रस्तुत गरेका थिए ।

त्यसबाहेक विद्यार्थीहरूले नृत्य गरी कार्यक्रममा उपस्थित अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन गराएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्कुलका प्रिन्सिपल शिवप्रसाद अधिकारीले नमुना विद्या मन्दिरले पठनपाठनका अलाबा अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै आएको सुनाए ।

ममता भेटवाल अधिकारीको आतिथ्यता रहेको कार्यक्रममा नृत्य शिक्षक मनिष कटुवाल र गीता पोखरेल, मन्टेश्वरी इन्चार्ज काजल शाक्य राईको उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन शिक्षक कृष्ण तामाङ र आरके मण्डलले गरेका थिए । नमुना विद्या मन्दिरमा हाल आठ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित समय: बिहिबार १७ माघ, २०८१, १७:०४:५७

सम्बन्धित खबर

प्रधानमन्त्री बालेन र सातै प्रदेशका मुख्यमन्त्रीबीच आज पहिलो संयुक्त छलफल

बिहिबार ३ ब‌ैशाख, २०८३
५५ minutes

दाइजो लिने–दिने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा

बिहिबार ३ ब‌ैशाख, २०८३
१ घण्टाअघि

पूर्वमन्त्री खड्काको मुद्दामा अदालतले माग्यो लिखित जवाफ

बुधबार २ ब‌ैशाख, २०८३
१९ घण्टाअघि

दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश, मुद्दाको सुनुवाइ जारी

बुधबार २ ब‌ैशाख, २०८३
२० घण्टाअघि

सरकारद्वारा इजरायलसहित ४ देशमा पुनः श्रम स्वीकृति खुला

बुधबार २ ब‌ैशाख, २०८३
२१ घण्टाअघि

कांग्रेसद्वारा पूर्णबहादुर खड्कासँग ७ दिने स्पष्टीकरण माग

बुधबार २ ब‌ैशाख, २०८३
२१ घण्टाअघि
विश्वका २५ प्रभावशाली  नेताहरूको सूचीमा बालेन, डोनाल्ड ट्रम्पदेखि सी चिनफिङ सम्म समावेश
बिहिबार ३ ब‌ैशाख, २०८३
प्रधानमन्त्री बालेन र सातै प्रदेशका मुख्यमन्त्रीबीच आज पहिलो संयुक्त छलफल
बिहिबार ३ ब‌ैशाख, २०८३
दाइजो लिने–दिने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
बिहिबार ३ ब‌ैशाख, २०८३
२०६२/६३ देखि २०८२/८३ सम्मका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन
बुधबार २ ब‌ैशाख, २०८३
पूर्वमन्त्री खड्काको मुद्दामा अदालतले माग्यो लिखित जवाफ
बुधबार २ ब‌ैशाख, २०८३
दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश, मुद्दाको सुनुवाइ जारी
बुधबार २ ब‌ैशाख, २०८३
सरकारद्वारा इजरायलसहित ४ देशमा पुनः श्रम स्वीकृति खुला
बुधबार २ ब‌ैशाख, २०८३
कांग्रेसद्वारा पूर्णबहादुर खड्कासँग ७ दिने स्पष्टीकरण माग
बुधबार २ ब‌ैशाख, २०८३
नागरिक एप अपडेट: अब लोक सेवा प्रवेशपत्र डाउनलोडदेखि ओपीसीआर ट्र्याकिङसम्म सुविधा
बुधबार २ ब‌ैशाख, २०८३
म्यादीको पोसाक खरिदमा ६० करोड अनियमितता आरोप
बुधबार २ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०