दमकमा जेसिबीको बकेटबाट खसेर युवकको मृत्यु, पक्राउ परे लाइसेन्स नभएका चालक

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ माघ, २०८१
२ वर्षअघि

विराटनगर । झापाको दमक नगरपालिका-४ ताराबारीचोक निर्माणाधीन एसियन हाइवेमा जेसिबीको बकेटबाट खसेर एक युवकको मृत्यु भएको छ ।

जेबी टुण्डी कन्स्ट्रक्सनको जेसिबीको बकेटमा चढेका हाइवेमा काम गर्ने कामदार रौतहट चन्द्रनिगाहापुर-१० घर भएका २० वर्षीय संजय महत्तो केवलको तार जोड्ने क्रममा खसेका थिए ।

Advertisement

जेसिबीको बकेटबाट खसेर गम्भीर घाइते बनेका उनलाई उपचारका लागि अरनिको हस्पिटल उर्लाबारी पठाइएको थियो ।

अरनिको अस्पतालका डाक्टरले चेकजाँच गर्दा करेन्ट लागेर घाइते भएको ठम्याएपछि उनलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल ल्याइएको थियो ।

नोबेल अस्पतालमा उपचारको क्रममा अपराह्न ४:३६ बजेतिर मृत्यु भएको हो ।

प्रहरीले जेसिबी र जेसिबी चालक मोरङको उर्लाबारी नगरपालिका-६ बस्ने अन्दाजी ५६ वर्षीष शिवकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

अस्थायी प्रहरी चौकी ताराबारीको नियन्त्रणमा रहेका चालक श्रेष्ठसँग लाइसेन्स पनि नभएको खुलेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०