झापामा भयानक दुर्घटना : स्कुटर चालक युवकको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १६ माघ, २०८१
१ वर्षअघि

झापा । झापाको शिवसताक्षी नगरपालिकामा मंगलबार भएको दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

शिवशताक्षी- ११ झरना पुलनजिक पूर्वपश्चिम राजमार्गमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो ।

आज दिउँसो साढे २ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६४५४ पिकअप र विपरीत तर्फबाट आउँदै गरेको प्र १–०१–०१२ प ३३७१ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा शिवसताक्षी-९ बस्ने १९ वर्षीय सुजल अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अधिकारीलाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोडमा लैजानसाथ चिकित्सकले मृतक घोषणा गरेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने पिकअप र चालकलाई इलाका प्रहरी कार्यालय सुरुंगाले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित समय: बुधबार १६ माघ, २०८१, ०६:३२:३८
पर्वतमा चट्याङ लागेर महिलाको मृत्यु
शनिवार १२ ब‌ैशाख, २०८३
इरानी विदेशमन्त्री अराघची र पाकिस्तानका सेना प्रमुखबीच भेटवार्ता
शनिवार १२ ब‌ैशाख, २०८३
तत्कालीन किष्ट बैंक घोटालामा फरार रहेका रोहितलाल श्रेष्ठ पक्राउ
शनिवार १२ ब‌ैशाख, २०८३
‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएर सरकार अगाडि बढिरहेको छ’
शनिवार १२ ब‌ैशाख, २०८३
गैरीगाउँ सुकुम्बासी बस्ती पनि हटाउने अभियान तीव्र
शनिवार १२ ब‌ैशाख, २०८३
थापाथलीबाट १३ जना घरवारविहीनलाई सुन्दरीघाट लगियो
शनिवार १२ ब‌ैशाख, २०८३
दलको नेता चयनमा अलमल, कांग्रेसले मतदान रोके
शनिवार १२ ब‌ैशाख, २०८३
वीरगञ्ज नाकाबाट ९ महिनामा ६० अर्ब राजस्व
शनिवार १२ ब‌ैशाख, २०८३
पूर्वमन्त्री पाण्डे पक्राउ
शनिवार १२ ब‌ैशाख, २०८३
हर्क साम्पाङले प्रधानमन्त्रीलाई भने, जनतालाई धेरै दुःख नदिनु
शनिवार १२ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०