ग्रामथानमा मामाघर आएकी महिलालाई मोटरसाइकलले ठक्कर दियो

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ माघ, २०८१
१ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-७ भट्टीपुलस्थित घिनाघाट सडकखण्डमा मोटरसाइकल दुर्घटना भएको छ ।

हरैंचाबाट विराटनगरतर्फ आउँदै गरेको को २६ प ९८४१ नम्बरको मोटसाइकलले पूर्वबाट पश्चिमतर्फ बाटो क्रस गर्दै गरेकी पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

आइतबार राति ८:२० बजेतिर मामाघर आएकी महिलालाई मोटरसाइकलले ठक्कर दिएको हो ।

जसमा तनहुँको बन्दीपुर गाउँपालिका-४ बस्ने डुमरे घर भई हाल ग्रामथान-७ स्थित मामा घर आएकी ३४ वर्षीया निशा कालाखेती घाइते भएकी छन् ।

उनको टाउको, ढाड र दुवै खुट्टामा चोट लागेको छ ।

दुर्घटनामा  मोटरसाइकल चालक सुन्दरहरैंचा नगरपालिका-९ का अन्दाजी ४० वर्षीय लीलाधर गुरागाईं पनि घाइते छन् ।

घाइतेलाई उपचारको लागि मोरङ सहकारी विराटनगर अस्पताल ल्याइएको छ ।

प्रकाशित समय: सोमबार ७ माघ, २०८१, ०८:१६:१५
दलको नेता चयनमा अलमल, कांग्रेसले मतदान रोके
शनिवार १२ ब‌ैशाख, २०८३
वीरगञ्ज नाकाबाट ९ महिनामा ६० अर्ब राजस्व
शनिवार १२ ब‌ैशाख, २०८३
पूर्वमन्त्री पाण्डे पक्राउ
शनिवार १२ ब‌ैशाख, २०८३
हर्क साम्पाङले प्रधानमन्त्रीलाई भने, जनतालाई धेरै दुःख नदिनु
शनिवार १२ ब‌ैशाख, २०८३
बाढी कुर्दै बस्ने दिन सकियो, सुकुम्बासी व्यवस्थापन अनिवार्य: बालेन
शुक्रबार ११ ब‌ैशाख, २०८३
तनहुँमा बस दुर्घटना : २७ जना घाइते
शुक्रबार ११ ब‌ैशाख, २०८३
अव्यवस्थित बस्ती हटाउन सरकारको ११ बुँदे कार्ययोजना, समन्वयदेखि बसोबाससम्म व्यवस्था
शुक्रबार ११ ब‌ैशाख, २०८३
सरकारले विपिन जोशीको परिवारलाई १० लाख दिने
शुक्रबार ११ ब‌ैशाख, २०८३
एमालेको प्रमुख सचेतकमा एन महर
शुक्रबार ११ ब‌ैशाख, २०८३
हरिनगरका ५० भन्दा बढी नागरिक बने विपद् योद्धा
शुक्रबार ११ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०