विराटनगरमा मोटरसाइकलको ठक्करबाट एक महिला गम्भीर घाइते, अर्का युवक पनि घाइते

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ माघ, २०८१
१ वर्षअघि

विराटनगर । विराटनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलासहित दुई जना घाइते भएका छन् ।

विराटनगर महानगरपालिका-४ मनास्लु होटल अगाडि कोशी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२१प ६८२४ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साइकलयात्रीलाई ठक्कर दिएको थियो ।

आइतबार साँझ ६:३० बजेतिर भएको उक्त दुर्घटनामा चितवन घर भई हाल विराटनगर-२ घर बताउने ४५ वर्षीया मिरु मगरको टाउकोमा चोट लागेको छ ।

उपचारको लागि लाईफगार्ड अस्पताल विराटनगर पठाइएकी उनको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उर्लाबारी नगरपालिका-७ बस्ने २१ वर्षीय शिशिर पराजुलीको दाहिने हातमा सामान्य चोट लागेको छ ।

साइकल, मोटरसाइकल र मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका-२ बस्ने ४२ वर्षीय विजय कोइराला प्रहरी चौकी बरगाछीको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित समय: सोमबार ७ माघ, २०८१, ०८:०४:१८
दलको नेता चयनमा अलमल, कांग्रेसले मतदान रोके
शनिवार १२ ब‌ैशाख, २०८३
वीरगञ्ज नाकाबाट ९ महिनामा ६० अर्ब राजस्व
शनिवार १२ ब‌ैशाख, २०८३
पूर्वमन्त्री पाण्डे पक्राउ
शनिवार १२ ब‌ैशाख, २०८३
हर्क साम्पाङले प्रधानमन्त्रीलाई भने, जनतालाई धेरै दुःख नदिनु
शनिवार १२ ब‌ैशाख, २०८३
बाढी कुर्दै बस्ने दिन सकियो, सुकुम्बासी व्यवस्थापन अनिवार्य: बालेन
शुक्रबार ११ ब‌ैशाख, २०८३
तनहुँमा बस दुर्घटना : २७ जना घाइते
शुक्रबार ११ ब‌ैशाख, २०८३
अव्यवस्थित बस्ती हटाउन सरकारको ११ बुँदे कार्ययोजना, समन्वयदेखि बसोबाससम्म व्यवस्था
शुक्रबार ११ ब‌ैशाख, २०८३
सरकारले विपिन जोशीको परिवारलाई १० लाख दिने
शुक्रबार ११ ब‌ैशाख, २०८३
एमालेको प्रमुख सचेतकमा एन महर
शुक्रबार ११ ब‌ैशाख, २०८३
हरिनगरका ५० भन्दा बढी नागरिक बने विपद् योद्धा
शुक्रबार ११ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०