देवानगन्जमा पानी तान्ने मोटरबाट करेन्ट लाग्दा बुबाको मृत्यु, छोरा गम्भीर घाइते

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २ पुस, २०८१
२ वर्षअघि

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिकामा पानी तान्ने मोटरबाट करेन्ट लाग्दा बुबाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन् ।

पानी तान्ने मोटरबाट करेन्ट लागेर देवानगन्ज-४ का ३८ वर्षीय राजा मेहताको मृत्यु भएको हो । उनका १५ वर्षीया छोरा करण मेहता गम्भीर घाइते भएका छन् ।

Advertisement

देवानगन्ज-४ मंगलबार आफ्नो खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

करेन्ट लागेर बेहोस भएका राजा मेहतालाई कोशी अस्पताल विराटनगर ल्याइएको थियो । चेकजाँच गर्नेक्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

मृतकका छोरा करण मेहताको उपचार भइरहेको र अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यलाय देवागनन्जका प्रमुख प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०