कटहरीमा १० मिनेटभित्र दुई दुर्घटना, दुवै मोटरसाइकल आफैं अनियन्त्रित भए

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ९ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा १० मिनेटभित्र दुई भिन्नाभिन्नै दुर्घटना भएको छ ।

बिहीबार राति १० बजेतिर मोटरसाइकल आफैं अनियन्त्रित भएर भएको उक्त दुर्घटनामा दुई जना घाइते भएका छन् ।

Advertisement

हिजो १०:१० बजेतिर कटहरी-२ कदमटोलीमा कटहरी बजारबाट कदमटोली तर्फ जाँदै गरेको को ३८ प ११०९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।

जसमा मोटरसाइकल चालक २६ वर्षीय विजय राजवंशी घाइते भएकोमा उपचारको लागि कोशी अस्पताल विराटनगर ल्याइएको छ ।

हिजो १० बजेतिर कटहरी-७ वनस्खण्डी मन्दिरनजिक वनस्खण्डी मन्दिरबाट दक्षिण तकियातर्फ जाँदै गरेको ना४०प ३२९० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रीत भई दुर्घटना भएको थियो ।

जसमा मोटरसाइकल चालक ग्रामथान-४ का ४० वर्षीय एकराम चौधरी घाइते भएकोमा उपचारको लागि नोबेल अस्पताल विराटनगर ल्याइएको छ ।

सवारी चालक अनुमतिपत्र साथमा नभएका उनले लारपवाही गरेर सवारी चलाएका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०