स्वास्थ्य कार्यक्रममा दुहबी नगरपालिका बन्यो सुनसरी जिल्लाकै पहिलो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ११ असोज, २०८१
२ वर्षअघि

विराटनगर । स्वास्थ्य कार्यक्रममा दुहबी नगरपालिका सुनसरी जिल्लाकै पहिलो बनेको छ ।

कार्यसम्पादन मूल्यांकनका आधारमा जिल्ला जनस्वास्थ्य कार्यलयले गरेको सर्वेक्षणमा सुनसरीका १२ वटा पालिकामध्ये दुहबी नगरपालिकाले प्रथम स्थान हासिल गरेको हो ।

आर्थिक बर्ष २०८०/८१ को स्वास्थ्य कार्यक्रम मूल्यांकन गर्दा हालसम्म कै उदाहरणीय र जनस्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै आज प्रमाणपत्र दिएको छ ।

दुहबी नगरपालिकाले जनताको स्वास्थ्यमा उल्लेखनीय सुधारका कार्यक्रम गर्दै आएको छ ।

कोभिडको समयमा क्वारेन्टाइन, महिलाको पाठेघर क्यान्सरको परीक्षण, गर्भवती महिलाको अवस्था, प्रोटेबल भिडियो एक्से मेसिनद्वारा गर्भवती जाँच, बर्थिङ सेन्टर, विवाहितको लागि शुभकामना कार्ड, सुनौला हजार दिन, बिपन्न स्वास्थ्य सेवा बिमा, अपांग रोकथाम तथा उपचारलगायत दर्जनौं स्वास्थ्यसम्बन्धी कार्यक्रम समुदायस्तरमा सञ्चालन गरेको थियो ।

जनस्वास्थ्यको क्षेत्रमा दुहबी नगरपालिकाले ठुलो लगानी गरेको छ । १२ वटै वडामा स्वास्थ्य संस्था, महिला, बालबालिका र जेस्ठ नागरिकका लागि स्वास्थ्य कार्यक्रमहरू, कुपोषण र दीर्घरोगीहरूको पहिचान र उपचारजस्ता कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित समय: शुक्रबार ११ असोज, २०८१, २१:१३:०१

सम्बन्धित खबर

अमेरिकी विशेष दूत सर्जियो गोर नेपाल भ्रमणमा आउँदै

शुक्रबार ११ ब‌ैशाख, २०८३
११ minutes

नेपालले सीमाबाट १०० रुपैयाँको सामानमा भन्सार तिर्नुपर्छ भनेपछि भारतले दियो यस्ताे प्रतिक्रिया

शुक्रबार ११ ब‌ैशाख, २०८३
१ घण्टाअघि

सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष बैंकिङ कसुरको मुद्दामा पक्राउ

शुक्रबार ११ ब‌ैशाख, २०८३
२ घण्टाअघि

थापाथलीमा सुकुमवासीको प्रदर्शन, सरकारविरुद्ध चर्को नाराबाजी

शुक्रबार ११ ब‌ैशाख, २०८३
२ घण्टाअघि

कांग्रेस संसदीय दलको नेता चयन आज

शुक्रबार ११ ब‌ैशाख, २०८३
३ घण्टाअघि

थापाथलीमा सामान सार्दै बस्ती खाली गर्न थाले सुकुमवासी

शुक्रबार ११ ब‌ैशाख, २०८३
३ घण्टाअघि
अमेरिकी विशेष दूत सर्जियो गोर नेपाल भ्रमणमा आउँदै
शुक्रबार ११ ब‌ैशाख, २०८३
नेपालले सीमाबाट १०० रुपैयाँको सामानमा भन्सार तिर्नुपर्छ भनेपछि भारतले दियो यस्ताे प्रतिक्रिया
शुक्रबार ११ ब‌ैशाख, २०८३
सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष बैंकिङ कसुरको मुद्दामा पक्राउ
शुक्रबार ११ ब‌ैशाख, २०८३
थापाथलीमा सुकुमवासीको प्रदर्शन, सरकारविरुद्ध चर्को नाराबाजी
शुक्रबार ११ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेता चयन आज
शुक्रबार ११ ब‌ैशाख, २०८३
थापाथलीमा सामान सार्दै बस्ती खाली गर्न थाले सुकुमवासी
शुक्रबार ११ ब‌ैशाख, २०८३
लोकतन्त्र दिवस: जनआन्दोलनको उपलब्धि र आजको यथार्थ
शुक्रबार ११ ब‌ैशाख, २०८३
व्यवसायी गोल्छा सीआईबीको नियन्त्रणमा
बिहिबार १० ब‌ैशाख, २०८३
बोलाएको भोलिपल्टै संसद् अधिवेशन स्थगित
बिहिबार १० ब‌ैशाख, २०८३
महान्यायाधिवक्ता कँडेलविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
बिहिबार १० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०