अविरल वर्षाका कारण विराटनगरका विद्यालय बिदा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ११ असोज, २०८१
२ वर्षअघि

विराटनगर । केही दिनदेखिको अविरल वर्षाका कारण मोरङको विराटनगर महानगरपालिकाका विद्यालयहरूमा बिदा दिइएको छ ।

विराटनगरकाे पोखरिया माध्यमिक विद्यालय र आदर्श माध्यमिक विद्यालयलगायतले शुक्रबार बिहान सूचना जारी गर्दै वर्षाका कारण विद्यालय बन्द रहने जानकारी दिएका हुन् ।

निरन्तर वर्षाले गर्दा विद्यालय आवतजावत गर्न र नियमित पठनपाठन सञ्चालन गर्न कठिनाइ भएकोले विद्यालय वर्षे बिदाबाट कट्टा हुने गरी बन्द रहने विद्यालयले जनाएका छन् ।

सामुदायिकबाहेक केही निजी स्कुलले पनि बिदा दिएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विराटनगरमा भारी वर्षा मापन भएको छ । १०० मिलिमिटर भन्दा धेरै वर्षा भएको खण्डमा भारी वर्षा मानिन्छ ।

महाशाखाका अनुसार विराटनगरमा २४ घण्टामा १४१.१ मिलिमिटर वर्षा भएको जनाइएको छ । विराटनगरमा देशभरका पाँचवटा स्थान भएको वर्षामध्ये दोस्रो भारी वर्षा मापन भएको हो ।

प्रकाशित समय: शुक्रबार ११ असोज, २०८१, ०८:२४:०७

सम्बन्धित खबर

अमेरिकी विशेष दूत सर्जियो गोर नेपाल भ्रमणमा आउँदै

शुक्रबार ११ ब‌ैशाख, २०८३
३६ minutes

नेपालले सीमाबाट १०० रुपैयाँको सामानमा भन्सार तिर्नुपर्छ भनेपछि भारतले दियो यस्ताे प्रतिक्रिया

शुक्रबार ११ ब‌ैशाख, २०८३
२ घण्टाअघि

सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष बैंकिङ कसुरको मुद्दामा पक्राउ

शुक्रबार ११ ब‌ैशाख, २०८३
२ घण्टाअघि

थापाथलीमा सुकुमवासीको प्रदर्शन, सरकारविरुद्ध चर्को नाराबाजी

शुक्रबार ११ ब‌ैशाख, २०८३
३ घण्टाअघि

कांग्रेस संसदीय दलको नेता चयन आज

शुक्रबार ११ ब‌ैशाख, २०८३
३ घण्टाअघि

थापाथलीमा सामान सार्दै बस्ती खाली गर्न थाले सुकुमवासी

शुक्रबार ११ ब‌ैशाख, २०८३
४ घण्टाअघि
अमेरिकी विशेष दूत सर्जियो गोर नेपाल भ्रमणमा आउँदै
शुक्रबार ११ ब‌ैशाख, २०८३
नेपालले सीमाबाट १०० रुपैयाँको सामानमा भन्सार तिर्नुपर्छ भनेपछि भारतले दियो यस्ताे प्रतिक्रिया
शुक्रबार ११ ब‌ैशाख, २०८३
सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष बैंकिङ कसुरको मुद्दामा पक्राउ
शुक्रबार ११ ब‌ैशाख, २०८३
थापाथलीमा सुकुमवासीको प्रदर्शन, सरकारविरुद्ध चर्को नाराबाजी
शुक्रबार ११ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेता चयन आज
शुक्रबार ११ ब‌ैशाख, २०८३
थापाथलीमा सामान सार्दै बस्ती खाली गर्न थाले सुकुमवासी
शुक्रबार ११ ब‌ैशाख, २०८३
लोकतन्त्र दिवस: जनआन्दोलनको उपलब्धि र आजको यथार्थ
शुक्रबार ११ ब‌ैशाख, २०८३
व्यवसायी गोल्छा सीआईबीको नियन्त्रणमा
बिहिबार १० ब‌ैशाख, २०८३
बोलाएको भोलिपल्टै संसद् अधिवेशन स्थगित
बिहिबार १० ब‌ैशाख, २०८३
महान्यायाधिवक्ता कँडेलविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
बिहिबार १० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०