प्रधानमन्त्री ओली र भारती प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ६ असोज, २०८१
२ वर्षअघि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्ष नरेन्द्र मोदीबीच आइतबार भेटवार्ता हुँदै छ ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभा भाग लिन न्यूयोर्क पुगेका अवसरमा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता हुन लागेको हो ।

प्रधानमन्त्री हुनेवित्तिकै भारतले औपचारिक भ्रमणका लागि आमन्त्रण गरे पनि यसपटक ओलीले भारतले भ्रमणका लागि निम्तो दिएको अहिलेसम्म सर्वाजनिक नभएको अवस्थामा न्यूयोर्कमै भेट्ने नेपालको प्रयासले सार्थकता पाउने भएको हो ।

सुरुमा ओलीसँग भेट्न मोदीले आनाकानी गरे पनि अन्तिम समयमा नेपालको प्रस्ताव भारतले स्वीकार गरेको हो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भेटको समय तय भएसँगै दुवै पक्षले तयारी तीव्र पारेका छन् ।

प्रकाशित समय: आईतबार ६ असोज, २०८१, १६:४४:४३
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन सांसद् शाहीको माग
सोमबार १८ जेठ, २०८३
प्रधानमन्त्री शाहको स्पष्टीकरण माग्दै विपक्षीद्वारा प्रतिनिधिसभा अवरुद्ध गर्ने
सोमबार १८ जेठ, २०८३
रवि लामिछाने भारत प्रस्थान
सोमबार १८ जेठ, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्तामा भारतीय एसएसबीको अवरोध, तटबन्ध निर्माण रोक्न दबाब
सोमबार १८ जेठ, २०८३
अस्ट्रेलियामा मुसा आतंक
सोमबार १८ जेठ, २०८३
सिंहदरबारमा विपक्षी दलहरुको बैठक बस्दै
सोमबार १८ जेठ, २०८३
प्रतिनिधिसभा तनावपूर्ण : कुर्सी तोडफोडदेखि सभामुखको वेलसम्म विपक्षीको हंगामा
आईतबार १७ जेठ, २०८३
वैदेशिक ठगीको नयाँ स्वरुपः कामदारको तलब एजेन्टको गोजीमा
आईतबार १७ जेठ, २०८३
राप्रपाका महामन्त्री राणाले छोडे राप्रपा, नयाँ ‘राष्ट्रवादी शक्ति’ निर्माणको आह्वान
आईतबार १७ जेठ, २०८३
राष्ट्रिय सभाबाट पारित भयो प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक
आईतबार १७ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०