ग्रामथानमा रातको समयमा सडक दुर्घटना : ६ वर्षीय बालक र एक महिला घाइते

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ५ असोज, २०८१
२ वर्षअघि
default

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा शुक्रबार राति भएको सडक दुर्घटनामा दुई जना घाइते भएका छन् ।

हिजो राति १०:३० बजेतिर ग्रामथान-५ ककडमाडीस्थित घिनाघाट-विराटचोक सडकखण्डमा तेतरीयाबाट नेताचौकतर्फ आउँदै गरेको को ३३ प ९२५२ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

Advertisement

पूर्वबाट पश्चिमतर्फ बाटो क्रस गर्दै गरेकी ग्रामथान-१ बस्ने ३६ वर्षीया देविका ऋषिदेवलाई ठक्कर दिई सवारी दुर्घटना भएको हो ।

जसमा ऋषिदेवको टाउको, ढाड, र बाँया हातमा चोट लागेको छ । मोटरसाइकलको पछाडि सवार निजको ६ वर्षीय विशिष्ट माझीको टाउको र छातीमा चोट लागेको छ ।

घाइतेलाई उपचारको लागि बूढीगंगा गाउँपालिकामा रहेको विराट टिचिङ अस्पताल पठाइएको छ । दुवै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक ग्रामथान-७ बस्ने ३९ वर्षीय विनोदकुमार माझी उनीहरूको उपचारमा संग्लन छन् । विनोद घाइते बालक विशिष्ठका बुबा पनि हुन् ।

विनोदसँग सवारी चालक अनुमतिपत्रसमेत छैन ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०