कोशी प्रदेशसभा बैठक भदौ १४ गते बस्ने

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ४ भदौ, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेश सभाको बैठक यही भदौ १४ गते बस्ने भएको छ । प्रदेश सभा सचिवालयले मंगलबार अपराह्न सूचना प्रकाशन गरेर बैठक बस्नेबारे जानकारी दिएको हो ।

गत असार ८ गते बजेट पारित गरी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको कोशी प्रदेश सभा बैठक दुई महिनापछि बस्न लागेको हो ।

साउन पहिलो साता बैठक बस्ने आन्तरिक सहमति गरी स्थगित भएको प्रदेश सभाको बैठक सत्ता गठबन्धनमा आएको फेरबदलका कारण लामो समयसम्म बस्न नसकेको हो ।

लामो समयदेखि बैठक नबसेपछि बाढी, पहिरो तथा प्राकृतिक विपद् र अन्य जनसरोकारका विषयमा जनताका प्रतिनिधिहरूले सदनमा बोल्न नपाएको भन्दै नेकपा (माओवादी केन्द्र)ले दुई साताअघि नै प्रदेश सभाको बैठक बोलाउन माग गरेको थियो ।

त्यसपछि आइतबार नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले पनि अविलम्ब प्रदेश सभाको बैठक माग गरेका थिए ।

प्रकाशित समय: मङ्गलबार ४ भदौ, २०८१, १९:१२:५४
लोकतन्त्र दिवस: जनआन्दोलनको उपलब्धि र आजको यथार्थ
शुक्रबार ११ ब‌ैशाख, २०८३
व्यवसायी गोल्छा सीआईबीको नियन्त्रणमा
बिहिबार १० ब‌ैशाख, २०८३
बोलाएको भोलिपल्टै संसद् अधिवेशन स्थगित
बिहिबार १० ब‌ैशाख, २०८३
महान्यायाधिवक्ता कँडेलविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
बिहिबार १० ब‌ैशाख, २०८३
१० दिनपछि नेप्से २८०० मुनि, कारोबार पनि घट्यो
बिहिबार १० ब‌ैशाख, २०८३
विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना बनाउँदै प्राधिकरण
बिहिबार १० ब‌ैशाख, २०८३
कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन
बिहिबार १० ब‌ैशाख, २०८३
हर्क–सुदनबीच पार्टी एकताको छलफल, एउटै पार्टीमा जाने सम्भावना
बिहिबार १० ब‌ैशाख, २०८३
मन्त्रिपरिषद् बैठक सम्पन्न: तीन महत्वपूर्ण निर्णय पारित
बिहिबार १० ब‌ैशाख, २०८३
महान्यायाधीवक्ता नियुक्तिविरुद्ध रिटमा सर्वोच्चमा सुनुवाइ सुरु
बिहिबार १० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०