मोरङको बूढीगंगामा बसबाट झर्न नजानेर हामफालिन् युवती, बस चालक पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २९ साउन, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा बसबाट झर्नेक्रममा लडेर एक युवती गम्भीर घाइते भएकी छन् ।

घाइते हुनेमा खोटाङको चिसापानी गाउँपालिका-६ बस्ने अन्दाजी ३२ वर्षीय सबिना बस्नेत रहेकी छन् ।

Advertisement

सोमबार बेलुका ८:४५ बजेतिर बूढीगंगा-२ गंगाचोकमा नेमुवाबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४४५९ नम्बरको बसबाट झर्ने क्रममा उनी लडेकी हुन् ।

उनको टाउको र दुवै खुटामा चोट लागेको प्रहरीले जनाएको छ । उनको विराट टिचिङ अस्पताल गंगाचौकमा उपचार भइरहेको छ ।

बस चालक मोरङको कटहरी गाउँपालिका-१ बस्ने ४४ वर्षीय मुकुन्द विश्वकर्मा र बस जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको छ ।

यात्रुको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । झर्न नजानेर तीव्र गतिकै बसबाट हामफाल्दा दुर्घटना भएको बसचालकले बताएका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०