बेलबारीमा इलेक्ट्रिक साइकलबाट कुदाउँदै गरेका ८५ वर्षीय वृद्ध सडकमा पछारिए, अवस्था गम्भीर

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २५ साउन, २०८१
२ वर्षअघि

बेलबारी । मोरङको बेलबारी नगरपालिकामा इलेक्ट्रिक साइकलबाट कुदाउँदै गरेका ८५ वर्षीय वृद्ध सडकमा पछारिएर गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा बेलबारी-९ बस्ने अन्दाजी ८५ वर्षीय बलदेव साह रहेको प्रहरीले जनाएको छ ।

Advertisement

बिहीबार मध्याह्न १२:२० बजेतिर बेलबारी-४ बेतना तीनपैनीस्थित पूर्व-पश्चिम राजमार्गमा वृद्ध उमेरका इलेक्ट्रिक साइकल यात्री लडेर घाइते भएका छन् भन्ने सूचनाका आधारमा प्रहरी पुगेको थियो ।

प्रहरीले उनलाई उपचारका लागि नोबेल अस्पताल, विराटनगरतर्फ पठाएको थियो । उनको शरीरको विभिन्न भागमा चोट लागेर अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उपचारमा उनका आफन्त संलग्न रहेको र साइकल प्रहरी चौकी डाँगिहाटको नियन्त्रणमा रहेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०