सहिद-बेपत्ता परिवारका लागि आवास निर्माण गर्न बजेट विनियोजन

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ८ असार, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि ल्याएको बजेटमा सहिद तथा बेपत्ता परिवार पनि समेटिएका छन् ।

गत १ गते कोशीका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट सार्वजनिक गरेका थिए ।

उक्त बजेटअन्तर्गत सिर्जनशील कार्यक्रमका रूपमा यसपालि प्रदेश सरकारले सहिद तथा बेपत्ता परिवारलाई सम्झिएको हो ।

प्रदेशको सरकार भौतिक पूर्वाधार मन्त्रालयले यसपटक सहिद तथा बेपत्ता परिवारको आवास निर्माण सहयोग कार्यक्रमका लागि भन्दै तीन करोड रुपैयाँ विनियोजन गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्री गणेशप्रसाद उप्रेतीले उक्त कार्यक्रमबाट प्रदेशका सबैखाले आन्दोलनमा सहिद तथा बेपत्ता भएकाहरूका परिवारलाई आवास निर्माणका लागि सहयोग गरिने बताए ।

यो कार्यक्रमले इतिहासलाई सम्मान गर्ने उनको भनाइ छ ।

प्रकाशित समय: शुक्रबार ८ असार, २०८१, ०९:२६:५३
व्यवसायी गोल्छा सीआईबीको नियन्त्रणमा
बिहिबार १० ब‌ैशाख, २०८३
बोलाएको भोलिपल्टै संसद् अधिवेशन स्थगित
बिहिबार १० ब‌ैशाख, २०८३
महान्यायाधिवक्ता कँडेलविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
बिहिबार १० ब‌ैशाख, २०८३
१० दिनपछि नेप्से २८०० मुनि, कारोबार पनि घट्यो
बिहिबार १० ब‌ैशाख, २०८३
विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना बनाउँदै प्राधिकरण
बिहिबार १० ब‌ैशाख, २०८३
कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन
बिहिबार १० ब‌ैशाख, २०८३
हर्क–सुदनबीच पार्टी एकताको छलफल, एउटै पार्टीमा जाने सम्भावना
बिहिबार १० ब‌ैशाख, २०८३
मन्त्रिपरिषद् बैठक सम्पन्न: तीन महत्वपूर्ण निर्णय पारित
बिहिबार १० ब‌ैशाख, २०८३
महान्यायाधीवक्ता नियुक्तिविरुद्ध रिटमा सर्वोच्चमा सुनुवाइ सुरु
बिहिबार १० ब‌ैशाख, २०८३
संविधान संशोधन कार्यदलको दोस्रो बैठक आज, कार्ययोजनामा छलफल हुँदै
बिहिबार १० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०