पथरीमा रुखमा ठोक्कियो मोटरसाइकल : श्रीमानको मृत्यु, श्रीमतीको अवस्था गम्भीर

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३१ ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको पथरीशनिश्चरेमा रुखमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदाएकजनाको मृत्यु भएको छ । सोही मोटरसाइकलको पछाडि सवार महिला गम्भीर घाइते भएकी छन् ।

हिजो ४ः३० बजेतिर पथरीशनिश्चरे नगरपालिका-१ भित्री सडकखण्डमा पथरीबाट जाँतेतर्फ जाँदै गरेको प्र १ -०२-०४३ प ७२५१ नम्बरको मोटरसाइकल रुखमा ठोक्किएर दुर्घटना भएको थियो ।

Advertisement

पथरीबाट जाँते घर फर्कने क्रममा सडक छेउकै सखुवाको रुखमा ठोकिँदा दुर्घटना भएको थियो ।

जसमा लेटाङ नगरपालिका-८ जाँते अन्धेरीका अन्दाजी २५ वर्षीय दिपेश राईको मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार अन्दाजी २३ वर्षीय ललिता राई भने गम्भीर घाइते भएकी छन् ।
दुर्घटनामा दुवै जना गम्भीर घाइते भएका थिए । उपचारका क्रममा दिपेशको भदन भन्डारी अस्पताल ट्रामासेन्टर उर्लाबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ललिताको भने न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । तीब्र गतिमा मोटरसाइकल कुदाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले औंल्याएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०