सिटी सफारीचालकलाई ट्राफिक नियम सिकाउँदै नेमुवा ट्राफिक प्रहरी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १७ माघ, २०८०
३ वर्षअघि

विराटनगर । मोरङ बूढीगंगा गाँउपालिकास्थित ट्राफिक प्रहरी पोस्ट नेमुवाले सिटी सफारीचालकहरूलाई ट्राफिक नियमबारे प्रशिक्षण दिन थालेको छ ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यस्वरूप नेमुवा ट्राफिक प्रहरीले सिटी सफारी चालकहरूलाई ट्राफिक नियम सिकाएको हो ।

Advertisement

बूढीगंगा-३ बाँसबारीस्थित खालीचौरमा चारसय सिटी सफारीका चालकलाई भेला पारेर ट्राफिक नियमहरूको अवगत गराइएको ट्राफिक प्रहरी पोस्ट नेमुवाका इन्चार्ज एवम् प्रहरी सहायक निरीक्षक (असई) तुलामणि आचार्यले जानकारी दिए ।

उनका अनुसार बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गरेर सवारी चालकले अपनाउनुपर्ने सावधानी र ट्राफिक नियमको विषयमा जानकारी दिन थालिएको हो ।

चालकहरूलाई सडक सुरक्षाका लागि अपनाउनु पर्ने ट्राफिक नियम सिकाइएको उनले बताए । साथै, सवारी चालक अनुमतिपत्र अनिवार्य बनाएर साथमा राख्न अनुरोध गरिएको आचार्यको भनाइ छ ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यसहित थालनी गरिएको यो अभियानलाई निरन्तरता दिइने असई आचार्यले जनाए ।

ट्राफिक प्रहरीले सवारी दुर्घटनाबाट आफू जोगिन र अरूलाई जोगाउन अपनाउनुपर्ने सावधानीका बारेमा समेत सचेत गराएको हो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०