इन्जिनियरिङकाे इतिहासमात्रै पढ्ने इन्जिनियरले समाज बदल्न सक्दैन : मुख्यमन्त्री कार्की

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १३ माघ, २०८०
२ वर्षअघि

विराटनगर । काेसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इन्जिनियरिङकाे इतिहासमात्रै पढ्ने इन्जिनियरले समाज बदल्न नसक्ने बताएका छन् ।

शनिबार नेपाल इन्जिनियर एसोसिएसन काेसी प्रदेशकाे कार्यालय भवन उद्घाटनपछि मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

प्रदेशका इन्जिनियरहरूले प्रयाेगात्मक अभ्यास गरेर नयाँ इन्जिनियरिङ सिद्धान्त संसारलाई दिनु आवश्यक रहेकाे उनको भनाइ छ ।

नेपालकाे शिक्षा कमजाेर छैन त्यसैले गुगल, फेसबुक, नासालगायतका संसारभरका कम्पनिमा नेपाली प्राविधिकहरूले याेगदान गरिरहेकाे मुख्यमन्त्री कार्कीले बताएका छन् ।

´काेशीका प्राविधिक जनशक्ति संसारभर उच्च मूल्यमा बिक्री गर्न अब प्रयाेगात्मक अभ्यासमा केन्द्रित भएर अध्ययन गर्नु आवश्यक छ । प्रदेशमा भइरहेकाे विकास निर्माण कामकाे गुणस्तरीय परीक्षण गरेर इन्जिनियरहरूले प्रयाेगात्मक अध्ययन सुरू गराैं,` उनले भने ।

प्रदेश सरकारबाट पैसा माग्न आएका विद्यार्थीलाई भाैतिक निर्माण कार्यकाे गुणस्तरी परीक्षण गरेर रिपाेर्ट दिई प्रयोगात्मक अभ्यास गर्न आग्रह गरेकाे मुख्यमन्त्री कार्कीकाे भनाइ थियाे ।

प्रकाशित समय: शनिवार १३ माघ, २०८०, १६:११:१६
दीपक भट्ट र सुलभलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
बुधबार ९ ब‌ैशाख, २०८३
विद्यालयमा भ्रष्टाचार आरोपमा ८ जनाविरुद्ध मुद्दा दायर
बुधबार ९ ब‌ैशाख, २०८३
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
बुधबार ९ ब‌ैशाख, २०८३
‘इभी’को भाडा नबढाउन यातायात व्यवस्था विभागको निर्देशन
बुधबार ९ ब‌ैशाख, २०८३
सुदन किरातीले प्रलोपाबाट दिए राजीनामा, ५ महिनाको यात्रा समाप्त
बुधबार ९ ब‌ैशाख, २०८३
प्रलोपाको साधारण सदस्य समेत नरहने सुदन किरातीको घोषणा
बुधबार ९ ब‌ैशाख, २०८३
फेरी घट्यो  सुन–चाँदी दुवैको मूल्य 
बुधबार ९ ब‌ैशाख, २०८३
विद्यार्थीलाई गाडी भाडामा ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
बुधबार ९ ब‌ैशाख, २०८३
गगन थापा आज विराटनगरमा, कांग्रेसको रणनीति बैठकमा सम्बोधन गर्ने
बुधबार ९ ब‌ैशाख, २०८३
कूटनीतिक राहदानीसहितका विषयमा आज छलफल, सभामुखले बोलाए सचेतकहरूको बैठक
बुधबार ९ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०