कोसी प्रदेश लोकसेवा आयोगबाट एक हजार ३७७ कर्मचारी सिफारिस

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ९ माघ, २०८०
३ वर्षअघि

विराटनगर । कोसी प्रदेश लोक सेवा आयोगबाट विगत तीन वर्षमा एक हजारभन्दा बढी जना कर्मचारी भर्नाको सिफारिस भएको छ ।

चौथो वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा आयोगका सचिव बाबुराम खतिवडाले गएको तीन वर्षमा एक हजार तीन सय ७७ जनालाई स्थानीय सरकारी सेवामा सिफारिस गरिएको जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा २८० जना, २०७९/०८० मा ४०९ जना र २०८०/०८१ को हालसम्म ६८८ जनालाई सरकारी सेवामा सिफारिस गरिएको छ ।

सिफारिस भएकामध्ये अधिकांश प्राविधिक जनशक्ति रहेको उनको भनाइ छ ।

प्राविधिकतर्फ अधिकृत ५९ जना र सहायक एक हजार ३ जना तथा अप्राविधिकतर्फ अधिकृत स्तरका ६१ जना र सहायक स्तरका २५४ जना रहेको आयोगले जनाएको छ ।

सिफारिस भएकामध्ये कोसी प्रदेशका ४४२, मधेस प्रदेशका ३५७, बागमति प्रदेशका ९६, गण्डकी प्रदेशका ४६, लुम्बिनी प्रदेशका १३८, कर्णाली प्रदेशका १६५ र सुदुरपश्चिमका १३३ जना रहेका छन् ।

तीन आर्थिक वर्षमा परीक्षार्थीबाट १४ करोड ११ लाख ५९ हजार ८५२ रुपैयाँ राजश्व संकलन भएको आयोगले जनाएको छ ।

२०७६ माघ ९ गते स्थापना भएको प्रदेश लोक सेवा आयोगले २०७७ चैतदेखि विज्ञापन गरि कर्मचारी भर्नाको प्रक्रिया थालेको थियो ।

प्रकाशित समय: मङ्गलबार ९ माघ, २०८०, २१:४८:३१

सम्बन्धित खबर

धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह

शुक्रबार १५ साउन, २०८३
२ घण्टाअघि

कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु

शुक्रबार १५ साउन, २०८३
३ घण्टाअघि

देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान

शुक्रबार १५ साउन, २०८३
५ घण्टाअघि

तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल

बिहिबार १४ साउन, २०८३
२२ घण्टाअघि

पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान

बिहिबार १४ साउन, २०८३
२२ घण्टाअघि

मोरङ प्रशासनद्वारा धार्मिक स्थलमा चर्को आवाजमा साउण्ड सिस्टम प्रयोग गर्न रोक

बिहिबार १४ साउन, २०८३
१ दिनअघि
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
मोरङ प्रशासनद्वारा धार्मिक स्थलमा चर्को आवाजमा साउण्ड सिस्टम प्रयोग गर्न रोक
बिहिबार १४ साउन, २०८३
देवानगञ्ज घटनापछि सुनसरीमा संयुक्त बैठक आह्वान
बिहिबार १४ साउन, २०८३
संसदमा पद्मा अर्यालको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने?
बिहिबार १४ साउन, २०८३
सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी
बिहिबार १४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०