सहयाेग सामग्रीसहित अफगानिस्तान उड्याे नेपाली टाेली

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २ माघ, २०७८
५ वर्षअघि

मानवीय सहायता सामग्रीसहित नेपाली टोली अफगानिस्तानको राजधानी काबुल प्रस्थान गरेको छ ।

तालिबानले सत्ता कब्जा गरेसँगै सङ्कटबाट गुज्रिरहेको अफगानिस्तानलाई औषधि, भाँडाकुँडा, लत्ताकपडा लगायतका सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली अफगानिस्तानका लागि उडेको हो ।

Advertisement

नेपाली टोलीको नेतृत्व मन्त्रालयकी सहसचिव एवम् सहप्रवक्ता सेवा लम्सालले गर्ने भएकी छिन् । लम्साल नेतृत्वको टोलीले काबुल विमानस्थलमा पुगी संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई सहयोग सामग्री हस्तान्तरण गरी आजै फर्किने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्री डा. नारायण खड्काका् अनुसार राष्ट्रसंघले उपलब्ध गराएको सूची अनुसार नै सहायता सामग्री सहयोग गर्न लागिएको हो ।

हिमालयन एयरलाइन्सबाट अफगानिस्तान प्रस्थान गरेको नेपाली टोलीका लागि सोही एयरलाइन्सले निःशुल्क हवाइजहाज उपलब्ध गराएको जानकारी मन्त्री खड्काले दिएका छन् । त्यसबाहेक नेपालले सहयोग गर्न लागेको सहायता सामग्री समेत व्यवसायीहरुले सरकारलाई कुनै दायित्व नपर्ने गरी निःशुल्क उपलब्ध गराएका हुन् ।

मन्त्री खड्काले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार खाद्यान्नबाहेक १४ टन मानवीय सहायता सामग्री अफगानिस्तानलाई हस्तान्तरण गर्न लागिएको हो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका

शनिवार १ कार्तिक, २०८३
४३ minutes

रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै

शनिवार १ कार्तिक, २०८३
४५ minutes

गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन

शनिवार १ कार्तिक, २०८३
५४ minutes

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा

शुक्रबार ३० असोज, २०८३
२२ घण्टाअघि

अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर

शुक्रबार ३० असोज, २०८३
२३ घण्टाअघि

व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा

शुक्रबार ३० असोज, २०८३
२३ घण्टाअघि
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
तिन दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : पूर्वाधारमन्त्री लम्साल
शुक्रबार ३० असोज, २०८३
सुन तोलामा १७ सय रुपैयाँले बढ्यो
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०