अन्तरिक्षमा पुग्याे नेपालीले बनाएकाे ‘सानो–स्याट १’

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ३० पुस, २०७८
५ वर्षअघि

नेपाली वैज्ञानिकहरूद्वारा निर्मित स्याटेलाइट ‘सानो स्याट–१’ अन्तरक्षिमा पुगेकाे छ ।

बिहीबार ९ बजेर १० मिनेटमा स्पेस एक्सकाे फाल्कोन–९ रकेटमार्फत गरिएकाे प्रक्षेपण सफल भएपछि सानो स्याट–१ काे अन्तरिक्ष यात्रा सम्भव भएकाे हाे ।

२ सय ५० ग्राम ताैल रहेकाे सानो स्याट–१ लाई ‘पकेट क्युब स्याट’ भनिन्छ । खल्तीमा अट्न सक्ने याे स्याटेलाइटमा नेपालकाे झण्डा समेत राखिएकाे छ ।

भक्तपुरस्थित ओरियन स्पेसले निर्माण गरेकाे सानो स्याट–१ निर्माण गरी अन्तरिक्षसम्म पुर्याउन ४० लाख रुपैयाँ खर्च भएकाे र दुई दर्जन बढी मानिसकाे संलग्नता रहेकाे ओरियन स्पेसले बताएकाे छ ।

‘सानो स्याट–१’ लिएर अन्तरिक्षका लागि प्रक्षेपण गरिएकाे स्पेस एक्सको फाल्कोन–९ रकेट

२ वर्ष आयु रहेकाे स्याटेलाइटले मुख्यतः पृथ्वी कक्षमा हुने गामा रेडिएसनकाे मात्रा नाप्ने र सर्ट म्यासेज रिले गर्ने काम गर्छ ।

ओरियन स्पेसले सामाजिक सञ्जालमा फाेटाे सेयर गर्दै सानो स्याट–१ ले काम गरिरहेकाे बताएकाे छ ।

प्रकाशित समय: शुक्रबार ३० पुस, २०७८, ०९:५२:१२
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
साढे ५ महिनापछि स्वदेश फर्किए देउवा
बिहिबार २८ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति राप्रपाको आपत्ति, तत्काल रिहाइको माग
बिहिबार २८ साउन, २०८३
सुदूरपश्चिमका मुख्यमन्त्रीले राजीनामा दिने
बुधबार २७ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०