मोटोपनाले क्यान्सरकाे जाेखिम बढाउछः अध्ययन

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १६ पुस, २०७८
५ वर्षअघि

मोटोपनाको समस्याका कारण उच्च रक्तचाप, कोलेस्ट्रोल, जोर्नीको दुखाइ, मुटुरोग देखा पर्न सक्छ ।

तर जर्नल सेलमा प्रकाशित एक अध्ययनले मोटोपनाको समस्याले यी समस्याहरू मात्र नभइ क्यान्सरको पनि जोखिम बढाउन सक्ने देखाएको हो ।

Advertisement

मोटोपनाले क्यान्सरको जोखिम बढाउनुका साथै क्यान्सरयुक्त ट्यूमरको वृद्धि गर्ने हार्वर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले दाबी गरेका छन् ।

शरीरको फ्याट शेल्सले क्यान्सरको वृद्धिमा सहयोग पुर्याउने अध्ययनले देखाएको हो । जनावरहरूमा गरिएको अध्ययनका अनुसार मोटोपनाको समस्या भएकामा क्यान्सरसँग लड्ने प्रतिरक्षा प्रणालीको कोषहरूलाई समेत कमजोर बनाउँछ ।

खानामा बढी मात्रामा फ्याटको सेवन गरेमा शरीरमा ट्युमरहरूसँग लड्ने सिडि ८ ‍‍प्लस टि कोषहरूको सङ्ख्या घट्छ । सिडि ८ ‍‍प्लस टि कोषहरू क्यान्सरको उपचारमा दिइने इम्युनोथेरपीमा समेत प्रयोग गरिने वैज्ञानिकहरू बताउँछन् । यसबाहेक शरीरमा फ्याटको मात्रा धेरै हुदा क्यान्सरका कोषहरूले यसबाट ऊर्जा लिएर आफ्नो विकास सुरु गर्ने हुदा ट्युमरको वृद्धि हुन थाल्छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
सांसद् थपलियाले भनिन्, सुकुम्बासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो
बुधबार २४ असार, २०८३
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धानको माग
बुधबार २४ असार, २०८३
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० जना बिचौलिया पक्राउ
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०