इरान युद्ध विरोधमा न्युयोर्कमा प्रदर्शन, करिब सय जना पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १ ब‌ैशाख, २०८३
४ महिनाअघि
न्युयोर्क– इरानविरुद्धको युद्ध र इजरायललाई अमेरिकाले हतियार बिक्री गरेको विरोधमा गरिएको प्रदर्शनका क्रममा न्युयोर्कबाट करिब एक सय जना पक्राउ परेका छन्।न्युयोर्क पुलिस डिपार्टमेन्टका अनुसार म्यानहट्टन क्षेत्रमा सडक अवरुद्ध गर्ने ९० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको हो। प्रदर्शनको नेतृत्व यहुदी भ्वाइस फर पिस नामक समूहले गरेको थियो।

पक्राउ पर्नेहरूमा ह्विसलब्लोअर चेल्सी म्यानिङ, अभिनेता हरी नेफ तथा न्युयोर्क सिटी काउन्सिल सदस्य एलेक्सा एभिल्स समेत रहेका छन्।

प्रदर्शनकारीहरूले सुरुमा डेमोक्र्याटिक नेता चक शुमर र सिनेटर कर्स्टन गिलिब्रान्ड को कार्यालय घेर्ने प्रयास गरेका थिए। उनीहरूले गिलिब्रान्डमाथि लेबनानमा इजरायली आक्रमण र इरानविरुद्धको युद्धलाई उक्साएको आरोप लगाएका छन्।

भवनभित्र प्रवेश गर्न नदिएपछि प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै नाराबाजी गरेका थिए। प्रहरीले उनीहरूलाई पक्राउ गरी बसमार्फत अन्यत्र लगेको छ। प्रदर्शनका क्रममा “बम होइन, मानिसलाई पैसा देऊ” भन्ने नारा लगाइएको थियो।

प्रकाशित समय: मङ्गलबार १ ब‌ैशाख, २०८३, ११:४७:०१

सम्बन्धित खबर

गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने

शुक्रबार १५ साउन, २०८३
१६ घण्टाअघि

भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह

शुक्रबार १५ साउन, २०८३
१७ घण्टाअघि

धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह

शुक्रबार १५ साउन, २०८३
२१ घण्टाअघि

कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु

शुक्रबार १५ साउन, २०८३
२२ घण्टाअघि

देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान

शुक्रबार १५ साउन, २०८३
२४ घण्टाअघि

तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल

बिहिबार १४ साउन, २०८३
२ दिनअघि
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
मोरङ प्रशासनद्वारा धार्मिक स्थलमा चर्को आवाजमा साउण्ड सिस्टम प्रयोग गर्न रोक
बिहिबार १४ साउन, २०८३
देवानगञ्ज घटनापछि सुनसरीमा संयुक्त बैठक आह्वान
बिहिबार १४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०